सिक्री लुटेर भाग्ने प्रहरीको नियन्त्रणमा
पथरी । बेलुकाको समयमा किनमेल गरिरहेको अवस्थामा सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
झापाको धुलाबारी बजारमा किनमेल गरिरहेको अवस्थामा सोही स्थानकी ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने युवा प्रहरीले नियन्त्रणमा लिएको हो । सिक्री लुटेर भाग्ने बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका हुन ।
घटनाको जानकारी पाए लगतै ईलाका...







