प्रहरी जवान श्रेष्ठलाई गोली लागेको पोस्टमार्टम रिपोर्ट
पथरी । प्रहरी जवान उर्मिला श्रेष्ठको गोली गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
विराटनगर स्थीत कोशी अस्पतालमा गरीएको पोस्टमार्टम रिपोर्टले गोली लागेर मृत्यु भएको देखाएको हो । पोस्टमार्टम रिर्पोट अनुसार ( ककसक प्रीजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ लेखिएको छ भने मृतक श्रेष्ठको शरिरबाट गोली पनि निकालिएको थियो ।
मोरङको लेटाङ नगरपालिका चैत्र ६ गते आइतवार भएको हिंसात्मक झडप हुँदा प...







