नोबेल अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

नोबेल अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने
विराटनगर । नोबेल मेडिकल टिचिङ अस्पताल विराटनगर र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । २०८१ साउन १ गतेबाट नोबेल र केएमसी सहित दुवै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो । अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए अनुसार शुक्रबार भएको सम्झौता अनुसार नोबेल अस्पतालका सीईओ डा.भोगेन्द्र प्रसाद उपाध्...

कर्मचारी एक भएर लाग्न आग्रह

कर्मचारी एक भएर लाग्न आग्रह
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शशि राईले सबै कर्मचारीहरु एक भएर लाग्न आग्रह सहित निर्देशन दिएका छन । आज आफनो मातहतमा कार्यरत शाखा प्रमुखहरू सहितको बैठकमा प्रमुख प्रशासकीय अधिकृत राईले सबै कर्मचारीहरु एक भएर लाग्दा कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्न सकिने भएको भन्दै आग्रह सहित निर्देशन दिएका हुन । उत्त बैठकमा सम्पूर्ण शाखाका प्रमुखहरु सहित योजना, सम्पन्न हुन...

पथरी शनिश्चरे मिनि महोत्सव बन्द गर्न माग गर्दै निवेदन

पथरी शनिश्चरे मिनि महोत्सव बन्द गर्न माग गर्दै निवेदन
पथरी । सुनाखरी युवा क्लवले विगत १५ दिनदेखी संचालन गर्दै गरेको पथरी शनिश्चरे मिनि महोत्सव २०८१ बन्द गर्न माग गर्दै निवेदन परेको छ । दिपक राई सहितको स्थानियबासीले पथरी शनिश्चरे नगरपालिका कार्यालयमा १५ दिनदेखी संचालनमा रहेको पथरी शनिश्चरे मिनी महोत्सव बन्द गर्न मागर्दै निवेदन दिएका हुन । बैसाख २८ गतेबाट पथरी शनिश्चरे जाँतेमोडमा संचालित पहिलो पटकको अनुमती सम्पन्न भएर पुनः देस्रो पटक महोत्सव संचालन...

डाक्टरलाई हातपात गर्ने ३ जनालाई अभद्र ब्यावहारको मुद्धा दर्ता

डाक्टरलाई हातपात गर्ने ३ जनालाई अभद्र ब्यावहारको मुद्धा दर्ता
डा. ब्रमिस बुढाथोकीलाई बाटो ढुकेर हातापात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै ओपिडि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरु । पथरी । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत डा. ब्रमिस बुढाथोकी माथी हातपात गर्ने ३ जना युवाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले अभद्र ब्यावहार अन्तरगतको मुद्धा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक दे...

मोरङ कारगारमा पथरी शनिश्चरेका युवाको मृत्यु

पथरी । पथरी शनिश्चरे नगरपालिका १० मोरङका एक युवाको मोरङ कारागारमा मृत्यु भएको छ । लागु औषध मुद्धामा कारागार सजाय भोगी रहेका वर्ष ३९ का धनबहादुर थापाको मृत्यु भएको हो । २०८० फागुन १० गते जिल्ला अदालत मोरङले दोषी ठहर गरेर २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

पथरीको पहिलो मोटरसाइकल ग्यारेज संचालक छोटु आलम

पथरीको पहिलो मोटरसाइकल ग्यारेज संचालक छोटु आलम
पथरी । पथरी शनिश्चरे नगर पालिकामा नै पहिलो मोटरसाइकल ग्यारेज “छोटु मोटरसाइकल ग्यारेज” छोटु आलमले संचालनमा ल्याएका थिए । २०५२ सालबाट पथरी बजारमा ग्यारेज स्थापना गरि संचालनमा ल्याउने ब्यात्तीको रुपमा वर्ष ४९ का छोटु आलमलाई चिनिन्छ । त्यसबेला पथरीमा कुमार विक, भिम शङकर, लछुमन गजमेर, टेक बहादुर राई, लोकबहादुर डाँगी, वसन्त डाक्टर, श्याम श्रेष्ठ, बलराम राई, टेक बहादुर राई र जिएस सरको मात्रै मोटरसाइक...

अवकासपछिको जीवनलाई सितोरियो करातेमा योगदान गर्दै सुरेन्द्र तुम्वापो

अवकासपछिको जीवनलाई सितोरियो करातेमा योगदान गर्दै सुरेन्द्र तुम्वापो
विजय खम्बु पथरी । सुरेन्द्र तुम्वापोले नेपाल जनपद प्रहरीमा सेवा गरेर अवकासप्राप्त पछि अहिले डोजाङ सितोरियो कराते खेल प्रशिक्षणमा ब्यास्त छन । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का बासिन्दा तुम्वापो पथरी शनिश्चरे १ को पंचायत मावि, वडा न. ७ को चन्द्र किरातेश्वर मावि, वडा न. ५ को अंमरसिङ मावि, वडा न. ३ को श्रीजङगा बजार र उर्लाबारी नगपालिकाको श्री आदर्श निमाविमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्द...

नोवेलमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

नोवेलमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो
विराटनगर । नोवेल मेडिक टिचिङ अस्पताल विराटनगरले मे १२ अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसमा बिविध कार्यक्रम गरि भब्य रुपमा मनाएको छ । हिजो आइतबार नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सवै तहका विद्यार्थीहरुले भब्य रुपमा मे १२ अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको हो । नोवेल अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा नर्सिङ्ग फ्याकल्टीहरु, नर्सिङ्ग इन्चार्जहरु, नर्सिङ्गका सवै ...

पुख्यौंली पेशाको निरन्तरता दिदै छेदी मल्लीक

पुख्यौंली पेशाको निरन्तरता दिदै छेदी मल्लीक
पथरी । सौचालय सफाई तथा फोहोर मैला ब्यवस्थानमा मुख्य भूमिका निभाउदै आएका छेदी मल्लीक हाल पथरी शनिश्चरे नगरपालिकाको सफाई कर्मचारी हुन । उमेरले ५५ वर्ष पुगेका छेदीले पथरी बजार सफाई गर्न थालेको करिब २८ वर्ष पूरा भयो । छेदीको पुर्खादेखी नै हाट बजार सरसफाई र सौचालय सोहर्नु मुख्य पेशा रहेको बताउँछन । सडेगलेका लासहरुलाई धेरै पटक आफ्नो हातले नै ब्यवस्थापन गरेको अनुभव छेदीसंग छ । सडकमा दुरघटनामा परेर मृ...
विराटनगर । हिजो बिहिबार रंगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिला पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय रंगेलीले बिशेस सुचनाको आधारमा छापा मार्दा सुनवर्सी नगरपालिका–५ टकुवा बस्ने वर्ष ४० की कुरेसा खातुनलाई पक्राउ गरेको हो । खातुनको साथबाट ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन...