पथरीशनिश्चरेबाट स्कुटर लुटियो

पथरीशनिश्चरेबाट स्कुटर लुटियो
लुटेराले लुटेर भाग्दै गरेको दृश्यबाट स्कृनसट गरिएको तस्वीर । पथरी । पथरी शनिश्चरे ८ बाट आज बिहान ६ बजेको समयमा एक अपरिचित ब्यत्तीले स्कुटर लुटेर भागेको छ । । बिहान ६ बजेको समयमा टियूसन पढाउन हिडेकी शिक्षिका रानु पोख्रेलले चलाएको को २० प ७६६४ डिइओ स्कुटर पथरीशनिश्चरे नगरपालिका वडा न. ८ सखुवाराबाट लुटिएको हो । अपरिचित केटा मानिसले स्कुटी लुटेको वडा न. ८ वडा अध्यक्ष नविनजंग कार्कीले जानकारी दिए ...

बालकल्याण माविका विद्यार्थी आन्दोलित

बालकल्याण माविका विद्यार्थी आन्दोलित
पथरी । पथरी शनिश्चरे नगर पालिका वडा न. ७ मा रहेको बालकल्यण माबिका विद्यार्थीहरु आन्दोलित भएका छन । विद्यालयमा राजनिति करण भएको, ७ महिनादेखी विद्यार्थीहरुको दिवा खाजा रोकिएको लगायत बिभिन्न विषयहरु प्रति असन्तुष्टी जनाउदै विद्यार्थीहरु आन्दोलित भएका हुन । शिक्षक शिक्षिकाहरुले विद्यालय समयमा १० बजेदखी ४ बजेसम्मा बस्न पर्ने, स्कुल समयमा गुटका लगायत सुर्तिजन्य पदार्थ नखाइदिनु पर्ने, राजनितिक आखडामु...

५१ प्रतिशत सदस्यहरुले उवा संघ पथरीको सदस्यता नविकरण गरेनन

५१ प्रतिशत सदस्यहरुले उवा संघ पथरीको सदस्यता नविकरण गरेनन
विजय खम्बु पथरी । पथरी उद्योग बाणिज्य संघमा ८ सय जना ५१ प्रतिशत सदस्यहरुले आफनो फर्म नबिकरण गराएका छैनन । माघ मसान्तसम्मा नबिकरण गरिसक्नु पर्ने भएपनि ८ सय जना सदस्यहरुले नबिकरण नगरेका हुन । पथरी उद्योग बाणिज्य संघमा गत १८ औं साधरण सभामा १५१७ जना ब्यापारीहरुले आफनो सदस्यता दर्ता गराएका थिए । १९ औं साधरणसभामा जम्मा ७१७ जना ब्यापारीहरुले मात्रै आफनो सदस्यता नबिकरण गरेको संघको कर्मचारी सम्झाना त...

उपाध्यक्ष पद्मा विजयी गराउन इश्वरी सापकोटाको अपिल

उपाध्यक्ष पद्मा विजयी गराउन इश्वरी सापकोटाको अपिल
पथरी । पथरीशनिश्चरे १ मोरङमा इश्वर फार्मेसी तथा पथरी अस्पतालका संचालक इश्वरी सापकोटाले उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा विजयी गराउन अपिल गरेका छन । यहि फागुन ७ गते पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधरण सभाबाट आफुलाई उपाध्यक्ष पदमा मतदान गरेर निर्वाचित गराउन अपिल गरेको हो । राष्ट्रिय स्वातन्त्र पार्टीको तर्फबाट सर्बदलिय सहमति अनुसार उपाध्यक्ष पदमा उम्मेद्धवारी दर्ता गराएका थिए । उपाध...

उवा संघको उपाध्यक्ष पदमा रविन राईको उम्मेद्धवारी दर्ता

उवा संघको उपाध्यक्ष पदमा रविन राईको उम्मेद्धवारी दर्ता
पथरी । पथरी उद्योग बाणिज्य संघको उपाध्यक्ष पद्मा रविन्द्रकुमार राईले(रविन) ले आफनो उम्मेद्धवारी दर्ता गराएका छन । पारुहाङ गृल उद्योगका संचालन गरिरहेका राईले उपाध्यक्ष पदमा आफनो उम्मेद्धवारी दर्ता गराएका हुन । सामाजिक गतिबिधीमा अब्बल रहिएर काम गर्ने युवा पथरी शनिश्चरे नगरपालिका १० का स्थाइ बासिन्दा हुन । फागुन ७ गते पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधरण सभा सहित मतदान हुदैछ । आफुलाई नि...

६ जना उम्मेद्धवार सर्बसम्मत निर्बाचित

६ जना उम्मेद्धवार सर्बसम्मत निर्बाचित
पथरी । पथरी उद्योग वाणिज्य संघको १९ औं साधरणसभामा २ जना पदाधिकारी २ संचालक समिति सदस्य  २ जना लेखा समिति सदस्य सर्बसम्मत निर्वाचित भएका छन । संचालक समितिको वरिष्ठ उपध्यक्ष पदमा लोकनाथ खरेल (खरेल हार्डवेयर) का संचालक, उद्दोग  सचिव प्रेम सुबेदी (शंकर लघु उद्योग) का संचालक सर्बसम्मत निर्वाचित भएका हुन । सदस्यहरुमा किराना पसल संचालक जुनि थपलिया र प्रेम कुमारी ढकाल(राधा) न्यू गोर्खाली पाउरोटी उद्य...

पथरी शनिश्चरेका राजकुमार धिमाललाई रुसबाट फर्काइदिन परिवारको अपिल

पथरी शनिश्चरेका राजकुमार धिमाललाई रुसबाट फर्काइदिन परिवारको अपिल
पथरी । पथरी शनिश्चरे नगरपालिका १ रत्नचौक मोरङका राजकुमार धिमाललाई दन्द्धग्रस्त देश रुसबाट फर्काउन पहल गरिदिन सम्बन्धीत निकायसंग अपिल गरेको छ । २०२३ अक्टोबर १० मा दुबइबाट रुस पुर्याइएका धिमाललाई नेपाल फर्काउन पहल गरिदिन अहिले परिवारले अपिल गरेको हो । वर्ष २८ का धिमाल आर्थिक प्रलोभनमा पारिएर रसिया पुर्याइएकोले नेपाल फर्काउन पहल गरिदिन स्थानिय निकाय स्थानिय निकाय सहित सरकारी पहल गरिदिन उनका दाजु ...

उवा संघ पथरीको महासचिवमा अशोककुमार राईको उम्मेद्धवारी

उवा संघ पथरीको महासचिवमा अशोककुमार राईको उम्मेद्धवारी
पथरी । पथरी उद्योग बाणिज्य संघको महासचिव पद्मा होटल ब्यवसायी तथा संघको पूर्ब महासचिव अशोककुमार राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन । बिहिबार तिम्मा न्यूजसंगको भेटमा राईले उद्योग बाणिज्य संघ पथरीको फागुन ७ गते घोषणा गरिएको १९ औं चुनावि साधरण सभामा महासचिव पद्मा आफनो उम्मेद्धवारी घोषणा गरेका हुन । ११ औं चुनावि साधरणसभामा धनकुमार तामाङ अध्यक्ष पदमा विजयी हुँदा राई बाणिज्य सचिव र १४ औं साधरण सभ...

विकास निर्माणको कामले गति लिदै

विकास निर्माणको कामले गति लिदै
पथरी शनिश्चरे नगरपालिका २ शहिद रत्नकुमार बान्तावा मार्गको गोहीहोलीमा कल्भट निर्माणको काम अन्तिम चरणमा रहेको छ । १८.०४ फिट लम्बाई २६.२४ फिट चौडाई रहेको यो कल्र्भट केही दिन भित्रमा निर्माण सम्पन्न वडा अध्यक्ष नैना राईले बताए । यो कल्र्भट सहित लाटी होली कल्भट र सहिद रत्न कुमार बान्तावा मार्गको ५ सय मिटर सडक कालोपत्रे ९१ लाख रुपैयाँको लागतमा पथरीशनिश्चरे नगर र संघिय सरकारको साझेदारी बजेटबाट निर्माण...

सप्तारीमा नोवेल अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सप्तारीमा नोवेल अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
विराटनगर । सप्तारीको खडक नगरपालिका ७ मा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित न्यूरो सर्जरी सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा ७० जना न्यूरो सर्जरी सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण सम्पन्न भएको हो । बरिष्ठ न्यूरो सर्जन प्रा. डा. एडमण्ड जोनाथन र प्रा. डा. एडमण्ड जोनाथान सी. एम. सी. स्वास्थ्य शिविर...