राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न

राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न
पथरी । सहिद रत्नकुमार बान्तावा  तेस्रो राष्ट्रिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' दोस्रो दिन आज चौथो चरणको खेल सम्पन्न भएको छ । हिजो चैत्र २७ गतेबाट पथरी शनिश्चरे नगरपालिका वडा न. २ मोरङको सिनभिलेज पार्टी प्यालेसमा उदघाटन भएर संचालन भइरहेकोे यस प्रतियोगिता आज चैत्र २८ गतेसम्मा ४ चरणको खेल सम्पन्न भएको हो । फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङले आयोजना गरेको चौथो चरणसम्माको खेलमा स्थानि...

पथरीका बालकको पोखरीमा डुबेर मृत्यु

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ हनुमानचौकका बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । उर्लाबारी नगरपालिका २ मंगलबारे स्थित लामपाते सिमसार पोखरीमा पौडी खेल्ने क्रममा पुण्य प्रसाद गौतमको छोरा वर्ष ११ को सूर्य गौतमको मृत्यु भएका हो । इ.प्र.का उर्लावारी मोरङका अनुसार चैत्र आज २७ मंगलबार दिउसो २ः४० बजेको समयमा उत्त घटना भएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागी मदन भण्डारी ट्रमा सेन्...

पथरी शनिश्चरेबाट नगद र ब्राउन सुगर सहित २ जना पक्राउ

पथरी शनिश्चरेबाट नगद र ब्राउन सुगर सहित २ जना पक्राउ
पक्राउ परेका उनिहरुको प्रहरीले नियन्त्रणमा लिएको नगद तथा जिन्सी सामानहरु । तस्वीर इप्रका पथरी पथरी । इलाका प्रहरी कार्यालय पथरीले ७० हजार रुपैयाँ नगर र ब्राउन सुगर सहित २ जना युवालाई पक्राउ गरेको छ । हिजो चैत्र २३ गते शुक्रबार शंका लागी चेकजाँच गर्ने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ मोरङ बस्ने वर्ष ३२ भिमराज राई र वर्ष २७ का पुष्प मगरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी न...

सफाई कर्मचारीको मिलेमतोमा फोहोरको गाडी ल्याइएको खुलासा

सफाई कर्मचारीको मिलेमतोमा फोहोरको गाडी ल्याइएको खुलासा
पथरी । पथरी नगर अस्पतालमा कार्यरत सफाई कर्मचारीको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बिर्तामोडको एक निजी अस्पतालका फोहोर मैला पथरी शनिश्चरे नगरपालिकाले प्रयोग गर्दै आएको डम्पीङ साइटमा डम्पीङ गर्ने गरेको खुलेको छ । विगत केही वर्ष अगाडीदेखी सफाई कर्मचारीको रुपमा नियुत्ती पाएका पथरी शनिश्चरे नगरपालिका वडा न. २ का दिलिप मल्लिकको प्रत्यक्ष संलग्नतामा विर्ता सिटि अस्पतालको रसायनिक फोहोर लगेर डम्पीङ गर्ने...

पथरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष पदमुत्त

पथरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष पदमुत्त
पथरी । पथरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष तेजेन्द्र प्रकाश राजभण्डारीलाई पद मुत्त गरेको छ । २०८० चैत्र १९ गते बसेको बैठकले कोषाध्यक्ष तेजेन्द्र प्रकाश भण्डारीलाई पदमुत्त गरेको हो । कोषाध्यक्ष राजभण्डारीलाई च.नं. २०६÷०८०÷०८१ को प.सं. ०१ पत्र लेखेर बैंक तथा वित्तिय संस्थाहरुलाई जानकारी गरिएको सुचिकृत निर्देशन न. १२।०८० बुँदा न. ९ (३) बमोजिम कालो सुचिमा समावेश भएकोले पद मुत्त गरिएको जनाएको छ । ...

अस्पतालको फोहोर बोकेको पिकप गाडी पथरीमा पक्राउ

अस्पतालको फोहोर बोकेको पिकप गाडी पथरीमा पक्राउ
पथरी । पथरी शनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्कीएको फोहोर मैला बोकेको पिकप नियन्त्रणमा लिएको छ । हिजो चैत्र २० गते राती ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकप नियन्त्रणमा लिएको हो । विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उत्त गाडी रातीको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा  नियन्त्रणमा लिएको थियो । डम्पीङसाइटमा ...

प्रहरी चौकीको भवन निर्माण गर्न जग्गा दान गर्ने घोषणा

प्रहरी चौकीको भवन निर्माण गर्न जग्गा दान गर्ने घोषणा
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ किर्तिपुर मोरङमा स्थापना गरिएको अस्थाई प्रहरी चौकीको भवन निर्माण गर्न स्थानिय ३ जना समाजसेवीहरुले जग्गा दान गर्ने घोषणा गरेका छन । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ बस्ने नरेन्द्र थापाले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा र पथरी शनिश्चरे वडा १ का देव श्रेष्ठ १ कठठा गरि जम्मा ३ कठठा जग्गा दान गर्ने घोषणा गरेका हुन । हिजो चैत्र २० सोमबार एक कार्यक्रमको विच न...

कालिबहादुर खाम पक्राउ

कालिबहादुर खाम पक्राउ
काठमाण्डौं । ब्यवसायी रामहरी श्रेष्ठको हत्याको मुख्य अभियुत्त रहेका माओबादी केन्द्रका नेता कालिबहादुर खाम पक्राउ परेका छन । विगत १५ वर्ष अगाडीदेखी प्रहरीको सार्वधिक खोजीमा रहेका खामलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकका २ युवा ९० वर्षका लागी जेल चलान

सिन्धुपाल्चोकका २ युवा ९० वर्षका लागी जेल चलान
पथरी । ३ जना चेलीबेटी बेचबिखान गरेको प्रमाणित भइ ९० वर्ष कारागार सजाय सुनाइएको २ युवा पक्राउ परेका छन । इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोकका वर्ष ३८ बच्चु विक सुनार र वर्ष ४७ दावा तामाङ भनेर चिनिने दावा लामालाई प्रहरीले पक्राउ गरेको हो । सीआईबीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ गरेको थियो । बच्चुलाई ३० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तथा दावालाई ६० वर्ष कैद र ...

भुटानी शरणर्थी च्यालेन्ज कपको हिसाव सार्वजानिक

भुटानी शरणर्थी च्यालेन्ज कपको हिसाव सार्वजानिक
पथरी । राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण च्यालेन्ज २०२४ अन्तरगतको हिसाव सार्वजानिक गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १० को प्रस्तावित नगर रंगसालामा फागुन १० गतेबाट २० गतेसम्मा संचालन गरेको प्रतियोगिताको हिसाव सार्वजानकि गरेको हो । आयोजक संस्थाहरु एसएमसी करण राई र वाइएफसी बिनम राईको उपस्थीति आज पत्रकार भेटघाट गर्दै २० लाख ३५ हजार रुपैयाँको हिसाव सार्वजानिक गरेको थियो । आ...