९ जनालाई लागुऔषध ऐन अन्र्तरगतको मुद्धा दर्ता

९ जनालाई लागुऔषध ऐन अन्र्तरगतको मुद्धा दर्ता
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ९ जनाका बिरुद्ध लागुऔषध बिरुद्धको मुद्धा दर्ता भएको छ । साउन १ गते देखी २६ गते बिहिवारको दिन सम्मा लागुऔषध सम्बन्धी मुद्धामा मात्रै ९ जनालाई पक्राउ गरि मुद्धा चलाएको हो । पथरीशनिश्चरे ४ वर्ष २५ का अमृतबहादुर लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम ब्रउन सुगर सहित मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेद्ध प्रसाद गौतमले बताए । यस्तै पथरीशनिश्...

पातकी पिता पक्राउ

पातकी पिता पक्राउ
पथरी । विगत २ वर्षदेखी आफनै जन्म दिएकी छोरीलाई पटक पटक करनी गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरे नगरमा क्षेत्रमा बसोबास गर्ने ति बाबुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको हो । ११ वर्ष उमेर पुगेका ति बालिकालाई ४० वर्षका बाबुले पटक पटक करणी गर्ने गरेको इप्रका पथरी प्रमुख बेदप्रसाद गौतमले जनाए । बालिकाको आमा अर्को बिवाह गरि गएको पिडक पातकी बाबुले पन...

प्रशासनिक भवन निर्माण गर्न पार्टीभित्र छलफल गरिने

प्रशासनिक भवन निर्माण गर्न पार्टीभित्र छलफल गरिने
पथरीशनिश्चरे नगरपालिकाको हाल सञ्चालनमा रहेको कार्यालय । तस्वीर गोपाल काफले पथरी । निशुल्क जग्गा उपलब्ध भएको स्थानमा प्रशासनिक भवन बनाउन पहल गर्ने गर्ने ६ राजनितिक दलका नगर प्रमुखहरुले बताएका छन । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न स्थानिय जग्गादाताहरु मिलेर १ बिघा १० कठठा क्षेत्रफलको जग्गा उपलब्ध गराउने घोषणा गरेको तिम्मा न्युजले स्थलगत रिपोटिङको समाचार प्रकाशन भए पछि पार...

नेकपा एमालेको चौथो नगर बैठक सम्पन्न

नेकपा एमालेको चौथो नगर बैठक सम्पन्न
पथरी । नेकपा (एमाले) पार्टी पथरी शनिश्चरे नगर कमिटीको चौथो बैठक आज शनिवार सम्पन्न भएको छ । ९९ सदस्यीय नगर कमिटी सदस्य र १० वटाबाट आमन्त्रिक १० जना वडाध्यक्ष सहितको उपस्थितिमा सम्पन्न बैठक सम्पन्न भएको हो । बैठकले स्थानिय निर्वाचनमा पार्टीको उम्मेद्धवारहरुलाई जिताउन मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेको छ । साथै निवर्तमान नगरप्रमुख दिलिपकुमार राई नेतृत्वको जनप्रतिनिधिले खेलेको भूमिकाको उच्च स...

पथरीशनिश्चरे नगरको प्रशासनिक भवन निर्माण गर्न डेढबिघा जग्गा दिने घोषणा

पथरीशनिश्चरे नगरको प्रशासनिक भवन निर्माण गर्न डेढबिघा जग्गा दिने घोषणा
नगरको भवन निर्माण गर्न प्रस्ताव गरिएको स्थान देखाउदै स्थानिय अगुवा जहरमान लिम्बु पथरी । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न स्थानिय जग्गादाताहरु मिलेर १ बिघा १० कठठा क्षेत्रफलको जग्गा उपलब्ध गराउने घोषणा गरेका छन । पथरीशनिश्चरे ७ किर्तिपुर बजार पूर्वपटि नगरको प्रशासनिक भवन निर्माण गर्न स्थानिय श्रीप्रसाद ढुङगानाले १० कठठा, जहरमान लिम्बुले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा ...

इन्द्रकमल बास्कोटा प्रतिष्ठानद्वारा टेबुल–कुर्सी प्रदान

पथरी । इन्द्र–कमल बास्कोटा प्रतिष्ठानले विद्यालयलाई टेबल कुर्सी प्रदान गरेको छ । २० गते शुक्रवार प्रतिष्ठानको तर्फबाट लीलानाथ बास्कोटाले पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ जनता आधारभूत विद्यालयलाई टेवल कुर्सी हस्तानतरण गरेको हो । विद्यालयको प्रशासनिक कार्यकक्षलाई दुइ वटा टेबल र १५ वटा कुर्सी हस्तान्तरण गरेको संचारकर्मी भूमिप्रसाद पाठकले बताए । हाल अमेरिकाको ओहायो शहरमा बसोबास गरिरहेका लीलानाथ ...

बाल्मीकिको कार्यक्रम सम्पन्न

बाल्मीकिको कार्यक्रम सम्पन्न
पथरी । पथरीशनिश्चरे २ मा स्थापित बाल्मीकि आवसिय माबिले बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सिनभिलेज पार्टी प्यालेसमा बृहत कार्यक्रमको आयोजना गरि एसइइ परिक्षामा उतिर्ण भएका बिद्यार्थीहरुलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । परिक्षामा सहभागी शतप्रतिशत उतिर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै संगितमय ढंगले कार्यक्रम सम्पन्न भएको थियो । यस पटकक...

बाढी प्रभावित क्षेत्रमा सु्रक्षा निकाय परिचालन

बाढी प्रभावित क्षेत्रमा सु्रक्षा निकाय परिचालन
पथरी । बेलका नगरपालिका ८ डुब्रिबोटेमा सप्तकोशी नदीले बाँध कटान गरी सिसौली बस्तिमा प्रबेश गरे पछि सुरक्षा निकायलाई परिचालन गरेको छ । डुवानमा परेका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानियमा मानिसहरुलाई नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बललाई परिचालन गरि सुरक्षित स्थानमा सार्ने काम भइरहेको हो । बिशेष गरि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला...

बाबुको हत्यारा छोरा पक्राउ

बाबुको हत्यारा छोरा पक्राउ
पथरी । बाबुको हत्या गरि फरार रहेको २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन । साउन १७ गते मंगलवार बाबु ५३ बर्ष भक्तबहादुर भण्डारीलाई हत्या भाग्दै गरेको अवस्थामा तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुलबाट पक्राउ परेको हो । सामन्य घरायसी बिवादमा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान स...

लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै धर्ना

लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै धर्ना
पथरी । किरात याक्थुम चुम्लुङको अगुवाईमा १७ गते मंगलवार १ न. प्रदेशसभा अगाडी धर्ना दिएको छ । विराटनगर प्रदेश सभाको बाहिर पटि चुम्लुङ सहितको ३५ संगठनले धर्ना दिएको हो । १ न. प्रदेशलाई किरात लिम्बुवान प्रदेशको नामाङकन गर्नु पर्ने माग गर्दै बिभिन्न चरणको आन्दोलन गर्दै आई रहेको छ । १४ जिल्लालाई पहिचानको आधारमा नै नामाङकन गर्नु पर्ने त्यो किरात प्रदेश घोषणा गर्नु माग गर्दै किरात राई यायोक्खाले आन्दो...