निशुल्क स्वास्थ्य शिविर संचालन हुने

निशुल्क स्वास्थ्य शिविर संचालन हुने
पथरी । नोवेल मेडिकल कलेज टिचिङ हस्पीटलको प्राविधिक सहयोगमा पथरी बहुमुखी क्याम्पसले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । चैत्र ९ गते शुक्रबार बिहान १० बजेबाट पथरी बहुमुखी क्याम्पस प्राङगणमा स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पस कमिटीले एकदिवसिय स्वास्थ्य शिविर संचालन गर्ने भएको हो । स्ववियूका सभापति केशर थुलुङ राईका अनुसार सम्पूर्ण विद्यार्थीहरुले स्वास्थ्य शिविरमा सहभागी ह...

श्रीमतीको हत्या गरि आत्माहत्या

बेलबारी । बेलबारी नगरपालिका १ भेडाटोलमा श्रीमती हत्या गरि आफले पनि आत्माहत्या गरेको छन । इलाका प्रहरी कार्यालय बेलबारी अनुसार वर्ष ६० का बम बहादुर लिम्बुले वर्ष ४५ का गिता लिम्बुको हत्या गरेर आफुले पनि आत्माहत्या गरेका हुन । प्रहरीका अनुसार आज चैत्र ७ गते बुधबार गएराती १ बजेको समयमा बम बहादुरले गितालाई दाउ प्रहार गरि त्यही दाउले आफनो घाँटीमा रेटेर आत्माहत्या गरेका प्रारम्भीक अनुसन्धानबाट खुल्न आ...

जन्मकैदको फैसाल भएका ३ जनालाई १६ वर्ष पछी पक्राउ

जन्मकैदको फैसाल भएका ३ जनालाई १६ वर्ष पछी पक्राउ
पथरी । ज्यान मुद्धामा जन्मकैद काराबासको सजाय पाएर फरार भएका अभियुत्तहरुलाई १६ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका वडा नं.–१ बस्ने वर्ष ४८ जित बहादुर राई, बर्ष ४१ गंगा भन्ने ज्ञान बहादुर राई, बर्ष ४० को लक्ष्मण राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । २०६४।०२।२० गते रातिको समयमा रमिते–४ हाल मिक्लाजुङ गा....

खानेपानी ५० प्रतिशत छुटमा जोडने

खानेपानी ५० प्रतिशत छुटमा जोडने
पथरी । हरियाली सामुदायिक वन उपभोत्ता समहु पथरीशनिश्चरेका उपभोत्ता सदस्यहरुलाई ५० प्रतिशत छुटमा पिउनेपानी जडान गर्ने सहमति भएको छ । पथरी खानेपानी सरसफाई उपभोत्ता समितिले संचालन गरेको खानेपानीको मिटर ५० प्रतिशत छुटमा जडान गर्ने सहमति भएको हो । वन समुहका अध्यक्ष काबुल बहादुर मगर (विकास) ले २०८० फागुन २० गते आफ्ना उपभोत्ता सदस्यहरुलाई ५० प्रतिशत छुटमा पिउने पानीको मिटर उपलब्ध गराइदिन अनुरोध गर्दै ...

पथरी उवा संघको बिवाद सिडियो कार्यालय पुग्यो

पथरी उवा संघको बिवाद सिडियो कार्यालय पुग्यो
पथरी । पथरी उद्योग बाणिज्य संघको बिवाद जिल्ला प्रशासन कार्यालय विराटनगर मोरङमा पुगेको छ । ८ दलिय गठबन्धनको तर्फबाट सर्बसम्मत निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले बैठकको एक निर्णयमा आफनो हस्ताक्षर किर्ते गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा चैत्र ४ गते आइतबारको दिन उजुरी दिएका हुन । २०८० फागुन ७ गते निर्वाचन सम्पन्न भएर पदाधिकारी सहित १३ सदस्य संचालक समिति चयन भएको १ महिना भित्रमा...

डाँस मोरङ्गी सामुदायिक वन समुहले बिपन्न उपभोक्ताको घर निर्माण गरिदिदै

डाँस मोरङ्गी सामुदायिक वन समुहले बिपन्न उपभोक्ताको घर निर्माण गरिदिदै
पथरी । डाँस मोरङगी सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १० जिरिखिम्ती मोरङले बिपन्न आफना उपभोत्ता ४ जना सदस्यहरुलाई घर निर्माण गरी दिएको छ । वन समुहका अध्यक्ष मदन पोख्रेल (विद्या)का अनुसार धनमाया राई, निर्मला गरुङ, दिलिप श्रेष्ठ र नगेन्द्र पासवानलाई उनिहरुको बसोबास गरिरहेको स्थानमा घर निर्माण गरिदिएको हो । यस्तै रमेश मगर, मित्र बिक र भिमबहादुर मुदेल ३ जनालाई ८७ किबि गोलिया काठ निशुल्क उपलब...

पथरीमा दुरघटना हुँदा ४ जना घाइते

पथरी । पथरी शनिश्चरे नगर पालिका १ पूर्व बस स्टेण्ड छेउमा दुरघटना हुँदा ४ जना घाइते भएका छन । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरी शनिश्चरे नगर पालिका ४ का सिटी सफारी चालक पहलमान खत्री, सिटी सफारीमा सवार पथरीशनिश्चरे ८ वर्ष ४८ का नर बहादुर भण्डारी पथरी शनिश्चरे १ वर्ष ७९ गंगाजित कार्कीढोली र वर्ष ७८ की अनिता कार्कीढोली घाइते भएका हुन । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सिटी सफारीलाई मे १ ख २९५...

भोजपुरको टक्सारमा आगलागी

भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पस्दा स्थानियको घर जलेर नष्ट भएको हो । आगलागी नियन्त्रण गर्न नेपाली सेना, प्रहरी सहित स्थानीयहरुले आगो नियन्त्रणमा लिने काम गरिरहेको जिप्रका भोजपुरले जानकारी दियो । आगालागी नियन्त्रणमा नआइसकेको हुँदा बिबरण आउन बाँकी रहेको छ ।

किर्ते हस्ताक्षर गरेको भन्दै पत्रकार सम्मेलन

किर्ते हस्ताक्षर गरेको भन्दै पत्रकार सम्मेलन
पथरी । पथरी उद्योग बाणिज्य संघको बैठक पुस्तीकामा आफनो किर्ते हस्ताक्षर गरेको भन्दै संघका नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले पत्रकार सम्मेलन गरेका छन । आज चैत्र ३ गते शनिबार पथरी शनिश्चरे नगरपालिका १ मन्दिरलाइनको शिवालय मन्दिर परिसरमा संघका अन्य पदाधिकारी हरुले आफनो किर्ते हस्ताक्षर गरेको भन्दै पत्रकार सम्मेलन गरेको हो । २०८० फागुन १९ गते शुक्रबार संघको पहिलो बैठकमा आफनो हस्ताक्षर स...

२६ औं अन्तराष्ट्रिय गणित दिवसमा तालिम सम्पन्न

पथरी । पंचायत मावि पथरी शनिश्चरे १ ले २६ औं अन्तराष्ट्रिय गणित दिवसमा एक दिवसिय तालिम संचालन भएको छ । आज चैत्र २ गते शुक्रबार बिद्यायलको तालिम हलमा छिमेकी पालिका तथा पथरी शनिश्चरे नगर भरि रहेका विद्यालयका गणित शिक्षक/शिक्षिकाहरुको सहभागितामा एक दिवसिय संचालन गरेको हो । पंचायत माबिको आयोजनामा एन. एम. एस. कोशी प्रोभिन्सको प्राबिधिक सहयोगमा यो तालिम संचालन भएको थियो । नेपाल गणित समाज कोशी प्रदेश...