पथरीका सुखदेव लिम्बु कवाडी ब्यापारमा रमाउदै

पथरीका सुखदेव लिम्बु कवाडी ब्यापारमा रमाउदै
पथरी । पथरीशनिश्चरे नगरपालिका किरातीचौक मोरङका सुखदेव लिम्बु अहिले कवाडी ब्यापारमा रमाउन थालेका छन । अक्सर रुपमा भारतिय मुलका ब्यापारीहरु कवाडी ब्यापार भेटिए पनि अहिले नेपालको पहाडिया समुदायबाट यो ब्यापारमा लाग्ने सुखदेव लिम्बु सम्भवत पहिलो ब्यात्ती हुन । ४७ वर्ष उमेर पुगेका सुखदेव लिम्बु दैनिक सरदर १ हजार कमाई गर्ने गरेको बताउछन । पसलहरुबाट फोहोर मैलाको रुपमा निस्कने काटुन, प्लाष्टिकका बोत्...

पथरी र आसपासका ५० भन्दा बढी ठगिए

पथरी र आसपासका ५० भन्दा बढी ठगिए
विजय खम्बू पथरी । पथरीशनिश्चरे र आसपासका नगर क्षेत्रहरुमा भुटानी शरणार्थी बनाएर अमेरिका लाने बहानामा ५० जना भन्दा बढी मानिषहरु ठगिएको खुल्न आएको छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउछौँ भन्ने गिरोहले पथरीशनिश्चरे, उर्लाबारी र लेटाङ नगरपालिकामा बसोबास गर्ने मानिसलाई ठगि गरेको खुल्न आएको हो । समाचार स्रोतले बताए अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. १० का पूर्ववडा अध्यक्ष सागर...

पथरीका प्रथम प्रधानपञ्च सुब्बाको निधन

पथरीका प्रथम प्रधानपञ्च सुब्बाको निधन
पथरी । साविक पथरी गाँउ पञ्चायतका प्रधानपञ्च (संस्थापक जनप्रतिनिधी) कृष्णबहादुर सुब्बाको निधन भएको छ । २०३९ सालमा प्रधानपञ्च निर्वाचित भएका सुब्बाको बुधबार निधन भएको हो । पथरी गाउँ पञ्चायत बनाइए पश्चात २०३९ बैसाख ३१ गतेको निर्वाचनबाट सुब्बा प्रधानपञ्चमा निर्वाचित भएका थिए । २००५ साल साउन ६ गते इलाममा जन्म भएका सुब्बाको २०८० बैसाख २२ काठमाण्डौंमा निधन भएको हो । पञ्चायत शासनको अन्त्य भए पश्चात पथरी...

३ बिघा जग्गा १२ हजारमा किनेको थिएँ

३ बिघा जग्गा १२ हजारमा किनेको थिएँ
विजय खम्बु पथरी । “केर्खाली” अर्थात सोनाहाङ सबेन्हाङ लिम्बु अहिले ७३ वर्ष पुगे । पथरीशनिश्चरे २ छयालिस बिघेमा बसोबास गरेको ४५ वर्ष भयो । पथरीमा अथक मिहेनत गरेर सम्पती जोडने ब्यात्तीको रुपमा परिचित छन । आजसम्मा फजुल खर्च हुने ठाँउमा नगएको बताउने उनै सोनाहाङ सबेन्हाङ लिम्बुसंग कुराकानी गरि संक्षिप्त  कथा यस प्रकार छ । नाम सोनाहाङ सबेन्हाङ लिम्बु “केर्खाली” उमेर ७३ जन्म २००७ मंसिर ३० गते शुक्रब...

सहिद लाजेहाङ लिम्बुको अन्त्येष्टी

सहिद लाजेहाङ लिम्बुको अन्त्येष्टी
पथरी । सहिद पदमबहादुर लिम्बु (लाजेहाङ) को शवलाई विधिवत रुपमा १० लिम्बुवानको संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । चैत्र १० गते कोशी प्रदेश घोषणाको बिरोध कार्यक्रममा घाइते भएका लाजेहाङको उपचारको क्रममा निधन भएको थियो । धरान इटहरी विराटनगर लगायत मुख्य केन्द्रहरुमा श्रदञ्जली सभा सम्पन्न गर्दै आज शनिबार बेलबारी स्थीत वन क्षेत्रमा स्वार्गिय लिम्बुको अन्त्येष्टी गरिएको हो । अन्त्येष्टी कार्यक्रममा ...

काँक्रा रोप्दा पैसा फल्यो

काँक्रा रोप्दा पैसा फल्यो
नविना राई खुर्सानी टिप्दै । पथरी । पथरीशनश्चरे २ देवीगञ्जका नविना राईले काँक्रा, फर्सि, लौका, खुर्सानी रोपेर धमाधम पैसा समात्दैछिन । हरियो जातको काँक्रा रोपेर मात्रै ३० हजार बराबर कमाई गरिन । अझै उनको बारीमा काँक्रा फलिरहेको छ । नविना राईको श्रीमान बैदेशिक रोजगारीको लागी लामो समय खाडी मुलुक बसे । खाडीमा कमाएको पैसाबाट देवीगञ्जमा ४ कठठा जग्गा किनेर अहिले त्यही जग्गामा तरकारी खेतीसंगै बंगुर फारम...

पथरीमा माछा मार्दा करेन्ट लागेर मृत्यु

पथरीमा माछा मार्दा करेन्ट लागेर मृत्यु
पथरी । पथरीशनिश्चरे ७ मा माछा मार्दा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । आज बिहिबार करिब ११ बजेको समयमा पथरीशनिश्चरे ७ को वडा कार्यालय छेउको पथरी खोलामा उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी लक्ष्मी भण्डारीका अनुसार वर्ष १६ का सुजन चेम्जोङ लिम्बुको ज्यान गएको बताए । माछा मार्न स्थानिय अजयदेव लिम्बुको घरबाट विजुली तानीको डिएस्पी भण्डारीले बताए । मृतकको लाश हाल मदन भण्डा...

गोर्खाली पाउरोटी उद्योका संचालक सम्मानित

गोर्खाली पाउरोटी उद्योका संचालक सम्मानित
पथरी । पथरीमा स्थापित गोर्खाली पाउरोटी उद्योगका सञ्चालक तुलसी ढकाल सम्मानित भएका छन । लामो समयदेखी राजनिति, समाजसेवा र उद्योग ब्यवसायमा संचालन गरि बसेका ढकाललाई घरेलु तथा साना उद्योग महासंघ मोरङले सम्मान गरेको हो ।

पोलेको मकै खान लाइन बस्दै

पोलेको मकै खान लाइन बस्दै
पथरी । पथरीशनिश्चरे २ बुद्धचौकमा एक चौधरी दम्पतीलाई दिउसो २ बजेदेखी मकै पोलेर दिन भ्याई नभ्याई हुन्छ । तगारीमा कोइला बालेर पटयासले हम्काउदै मकै पोलेर स्थानिय ब्यापारी बाटोमा हिडने यात्रीहरुलाई हैरानले पुर्‍याउदै थिए । मुख्य चौक नै भएकोले ६० घोगा भन्दा बढी बेच्ने उनिहरुले बताए । यसरी मकै पोलेर बेच्दा खर्च कटाएर ५ सय रुपैयाँसम्मा रोजी बस्ने उनिहरुले बताए । काम राम्रो मकैको घोगालाई २५ रुपैयाँमा बे...

५ हजारको लगानीले परिवार चलाउदै उज्वलदिप

५ हजारको लगानीले परिवार चलाउदै उज्वलदिप
पथरी । पथरीशनिश्चरे २ साधुटोलका वर्ष ४० का उज्वलदिप राई ५ हजार रुपैयाँ लगानीमा गरेको ब्यापारले परिवार चलाईरहेको छन । स्थानिय लोकल सागसब्जीहरु, फलफुल र सिद्रा माछाको ब्यापारले परिवार चलाई रहेका हुन । भोजपुरको च्याँङग्रेमा जन्मेका उज्वलदिप राई २ छोरी र श्रीमती सहित पथरी साधुटोलमा बस्छन । यो ब्यापारबाट नै उनले परिवार चलाएका छन । २ छोरीहरु स्थानिय जुनतारा बोडिङ स्कुलमा पढछन । दैनिक ४ हजारसम्माको ब...