किरात राई सांसदहरुलाई बहिस्कार गर्ने खाम्बातिमको निर्णय

किरात राई सांसदहरुलाई बहिस्कार गर्ने खाम्बातिमको निर्णय
पथरी । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिले १ न. प्रदेशलाई कोशी प्रदेश नामाकरण गरे पछि त्यसमा हस्ताक्षर गर्ने किरात राई सांसदहरुलाई बहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २१, २२ र २३ गते खोटाङ दित्तेलमा भएको भाषिक राष्ट्रिय सम्मेलनबाट कोशी प्रदेशको पक्षमा मतदान गर्ने किरात राई सांसदहरुलाई बहिस्कार गर्ने निर्णय गरेको हो । किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई (चाम्लिङ) ...

पथरीमा बेहोस अवस्थामा भेटिएकी एक महिलाको उपचार हुदै

पथरीमा बेहोस अवस्थामा भेटिएकी एक महिलाको उपचार हुदै
पथरी । पथरी नगर अस्पतालमा अहिले साँझ एक महिला बेहोस अवस्थामा भेटिएर उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी लक्ष्मी भण्डारीका अनुसार पथरीशनिश्चरे २ जयचौकमा बेबारिसे र बेहोस अवस्थामा ति महिलालाई भेटिएर उपचारको लागी नगर अस्पताल पुर्याएको जानकारी दिए । अहिले नगर अस्पतालमा उपचार भईरहेको र जाडो भयो भनेर सिरक ओढाइएको अस्पताल प्रसासनन जानाकारी दियो । बिरामीको अनुहार सामन्य चोट लागेको (क...

चोरीको मोटरसाइकल सहित २ पक्राउ

चोरीको मोटरसाइकल सहित २ पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका वर्ष २७ का प्रदिप योन्जन र मझुवा ४ सिन्धुली वर्ष २५ का सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई हिजो २१ गते आइतबारको दिन को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो । प्रहरीले जानकारी दिए अ...

मोरङमा एक दम्पती मिलेर छिमेकी बालकको हत्या

मोरङमा एक दम्पती मिलेर छिमेकी बालकको हत्या
पथरी । सुनबर्सी नगरपालिका– १ मोरङमा श्रीमान र श्रीमती मिले वर्ष १४ का बालकलाई हत्या गरेका छन । डिल्लीबहादुर माझीको छोरा विशाल माझीलाई हत्या गरेको सहोदर छिमेकी वर्ष ३५ का वीरेन्द्र पासवान र वर्ष ३४ डल्ली पासवानले हत्या गरेको हो । अहिले हत्या आरोपमा पासवान दम्पती पक्राउ परेका छन । हत्या गरिएको बिशाल माझी फागुन ११ गतेदेखी बेपत्ता थिए भने हिजो फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको...

नोवेल अस्पतालको ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर

नोवेल अस्पतालको ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर
पथरी । ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा नोबेल शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ६२ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो । नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको जनाए । स्वास्थ्य शिविरमा आएका मध्ये...

कोशी प्रदेश नामाङकनको बिरोध गर्दै पथरीमा चक्काजाम

कोशी प्रदेश नामाङकनको बिरोध गर्दै पथरीमा चक्काजाम
पथरी । १६ वटा जिल्लालाई बुधबार कोशी प्रदेश नामाङकन गरेको बिरोध गर्दै पथरीमा चक्काजाम गरेको छ । पहिचानको आधारमा १६ वटा जिल्लालाई प्रदेशको नामाङकन गर्नु पर्ने माग गर्दै आएको बिभिन्न संगठनमा आबद्ध पहिचान पक्षधर अगुवाहरुभेला भएर चक्काजाम गरेको हो । किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष तिलक राई उपमहासचिव अर्जुन जम्नेली, केन्द्रीय सदस्य नराहाङ राई, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य लोकसागर स...

अनेरास्ववियुको नयाँ नेतृत्व चयन

अनेरास्ववियुको नयाँ नेतृत्व चयन
पथरी । पथरी बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन क्याम्पस इकाई कमिटीले नयाँ नेतृत्व चयन गरेको छ । रोशन कटुवालको अध्यक्षतामा छिरिङ शेर्पा र मोनिका न्यौपाने उपाध्यक्ष सौरभ पौडेल सचिव, शिब पोख्रेल,.अस्मिता खतिवडा,.अभिषेक अधिकारी, बिनोद कार्की सहसचिव सर्बसम्मत चयन हो । कोषाध्यक्षमा.सुधिर अधिकारी सदस्यहरु अरुण राई, जिवन खत्री,.सुमन भण्डारी, प्रसान्त दाहाल, अंकित कार्की, जेबी खड...

गाउँघारका मेकानिक सन्तोष नेपाल

गाउँघारका मेकानिक सन्तोष नेपाल
पथरी । पथरीशनिश्चरे ७ लामाटोल बस्ने बर्ष ५८ का सन्तोष नेपाल गाउँघरका असल मेकानिक हुन । करिब ४४ सालदेखी मेकानिकल पेशा नै अंगालेर आफनो जीवनयापन गर्दै आएका उनि ग्यास चुला, प्रेसर कुकर, राइस कुकर, साइकल, भट्टीचुला मर्मत गर्छन । दैनिक १५ सय रुपैयाँ कमाउछन । भोटाहिटी टेक्नीकल इन्सीच्यसट र बालाजु टेक्नीकल इन्सीच्यूटमा ६ महिनाको कोर्ष पुरा गरेका नेपालले धेरै कुरा काम गर्दै गए पछि जानेको बताउछन । कक्ष...

हराएकी ४ जना बालिका अबिभावकको सम्र्पकमा आए

हराएकी ४ जना बालिका अबिभावकको सम्र्पकमा आए
बालिका अबिभावकको सम्पर्कमा आएको जानकारी गराउदै इप्रका पथरी प्रमुख भण्डारी । तस्वीर तिम्मा न्युज पथरी । एक हप्ता अगाडी बेपत्ता भएकी ४ जना बालिकाहरु अबिभावकको सम्पर्कमा आएका छन । पथरीशनिश्चरे १ बाट गत हप्ता हराएकी उनिहरु हिजो आइतबार बेलुका प्रहरीको माध्यम हुदै अबिभावकको सम्पर्कमा पुगेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीका अनुसार २ जना बालिकाहरु रौतहटको मैलाबार...

पथरीमा उभाइएको बखानसिंङ गुरुङको सालिक

पथरीमा उभाइएको बखानसिंङ गुरुङको सालिक
पथरी । नेपालमा पहिलो पटक सहकारी संस्थाको अवधारणा ल्याउने बखानसिङ गुरुङको सालिक पथरीमा उभ्याइएको छ । बि.स. १९५६ बैसाख ५ गते जन्म भएका गुरुङको बि.स. २०४० माघ २५ गतेको दिन निधन भएको थियो । गुरुङले २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा नेपालको पहिलो सहकारी बखान बचत तथा ऋण सहकारी संस्था खोलेको अभिलेखमा पाइन्छ । यो सालिक सम्भवत नेपालमा नै पहिलो पटक सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिले...