सुदुर पश्चिमका नागरिकलाई उपचार गर्दै डा. सुनिल शर्मा

सुदुर पश्चिमका नागरिकलाई उपचार गर्दै डा. सुनिल शर्मा
पथरी । डाक्टर सहितको टोली लिएर सुदुर पश्चिमको नागरिकलाई उपचार गर्न डा. सुनिल शर्मा अहिले अछाम कालिकोट कर्णाली लगायतका जिल्लाहरुमा ब्यस्त छन । निशुल्क उपचार गर्ने पबित्र उदेश्य सहित डा. शर्माको टोली सुदुर पश्चिमका ग्रामिण क्षेत्रका नागरिकको उपचार गर्न शिविर सञ्चालन गर्दै  ब्यस्त भएका हुन । । मोरङ क्षेत्र न. ३ बाट संघिय सभा सदस्यमा निर्वाचित डा शर्मा नेपाली काग्रेस पार्टीबाट संसदमा प्रतिनिधित्व ...

विशाल सिटौलाको दुर्घटनामा मृत्यु

विशाल सिटौलाको दुर्घटनामा मृत्यु
बेलबारी । बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक वर्ष ३० का विशाल सिटौलाको दुरघटनामा परि मृत्यु भएको छ । बुधबार कार्यालयको काम सकेर घर तर्फ हिडेका दमक नगरपालिका – ४ कृष्णमन्दिर तर्फ गईरहेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका १० पिकअप भेनको ठक्करले सिटौलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी...

४ दिनदेखी ३ बालिका सम्र्पक बिहिन

४ दिनदेखी ३ बालिका सम्र्पक बिहिन
हराएकी सलिना चौधरी पथरी । पथरी बजारबाट ३ जना बालिकाहरु ४ दिनखेखी बेपत्ता भएका छन । पथरीशनिश्चरे १ मा बस्नेहरु सलिना चौधरी, रेनुका शाहा र नम्रता धिमाल फागुन ८ गते सोमबारबाट हराएका हुन । बिध्यालय जान्छु भनेर हिडेका उनिहरु हालसम्मा सम्र्पकमा नआए पछि प्रहरी माइती नेपाल लगायत बिभिन्न निकायमा जानकारी गराईसकिएको सलिना चौधरीको बाबु सरोज चौधरीले जानकारी गराए । रेनुका शाहा मलेसियामा रहेका एक भारतिय...

रंगेली नगरपालिकामा ३५ जना हात्तीपाइले रोगी भेटिए

रंगेली नगरपालिकामा ३५ जना हात्तीपाइले रोगी भेटिए
पथरी । मोरङको रंगेली नगरपालिकामा हाल सम्म ३५ जनामा हात्ती पाईले रोगीहरु भेटिएको छन । नगर क्षेत्रमा नै यति धेरै रोगी भेटिएपछि अझ फैलिएर जान सक्ने अवस्थालाई ध्यानमा राखेर चिकित्कले यसलाई न्यूनिकरण गर्न लागि परेको छ । यो रोगलाई न्यूनिकरण गर्न, हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गर्ने र गराउने अभियानलाई थप कडाईको साथ लाने तयारी भईरहेको जनाइएको छ ।

डा.रुइतलाई ‘इसा अवार्ड’ प्रदान

डा.रुइतलाई ‘इसा अवार्ड’ प्रदान
पथरी । वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भए । बृहत कार्यक्रममा डा. सन्दुक रुइतलाई बहराइनमा हिजो मंगलवार बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको हो । रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेका जनाइएको छ । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्...

शहिद र बेपत्ता परिवारलाई सम्मान

शहिद र बेपत्ता परिवारलाई सम्मान
पथरी । नेकपा माओबादी केन्द पथरीशनिश्चरे नगर्रले जनयुद्धमा शहिद भएकाहरुको परिवारलाई सम्मान गरेको छ । नगरको वडा न. ५ भेटघाट चोकमा हिजो फागुन ९ गते मंगलबार १० परिवारलाई सम्मान गरेको हो । जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नी लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दो...

मोटरसाईकल चोर्ने २ जना पक्राउ

मोटरसाईकल चोर्ने २ जना पक्राउ
पथरी । प्रहरीले मोटरसाइकल चोर्ने २ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थितमा पार्किङ गरी राखेको अवस्थामा चोरी गर्ने इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा पक्राउ परेका हो । माघ २५ गते इटहरी–२ का बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई ...

लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
पथरी । चन्द्रकिरातेश्वर माबि पथरीशनिश्चरे ७ मा लागु औषध न्यूनिकरण कार्य योजना, म सक्छु अभियान अन्र्तरगतको कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति आज शुक्रबार विद्यालयको प्राङगणमा ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इप्रका प्रमुख डिएसपी लक्ष्मी भण्डारी जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष काँसीहाङ राई, च...

सांसद भण्डारीको थप उपचारको लागी मुम्बई लगियो

सांसद भण्डारीको थप उपचारको लागी मुम्बई लगियो
पथरी । ग्यास सिलिण्डर पडकिएर घाइते भएका चन्द्र भण्डारीको नेपालमा उपचार हुन नसके पछि थप उपचारको लागी मुम्बई लगिएको छ । आज साढे ३ बजेको समयमा उपचारको लागी मुम्बई नेशनल बर्न सेन्टर पठाएर नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जानकारी दिएका छन । भण्डारीको आमा हरिकला भण्डारीको मृत्यु भएको छ । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद निर्वाचित भएका भण्डारी नेपाली काङ्ग्रेसका सर्वप्रीय नेताको रुपमा प...

इप्रका पथरीको नेतृत्व गर्न लक्ष्मी भण्डारी आए

इप्रका पथरीको नेतृत्व गर्न लक्ष्मी भण्डारी आए
पथरी । इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व गर्न डिएसपी लक्ष्मी भण्डारी आएका छन । १३ वर्ष अगाडी प्रहरी निरिक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवा सुरु गरेका भण्डारीले इप्रका पथरीको नेतृत्व गर्न आई पुगेका हुन । ३३ किलो सुनकाण्डको मुख्य अभियुत्त गोरे पक्राउको सफल अनुसन्धान, संखुवासभामा परिवार नै बिनासकारी हुने गरि भएको हत्या कान्डको अनुसन्धानको अब्बल भुमिका निर्वाह गरेका भण्डारी पथरी प्रहरीको नेतृत्...