फागुन ११ गतेबाट हात्तीपाइले बिरुद्धको औषधी दिइने

फागुन ११ गतेबाट हात्तीपाइले बिरुद्धको औषधी दिइने
पथरी । पथरीशनिश्चरे नगरमा हात्तीपाइले (फाइलेरिया) रोगबाट बच्न औषधी वितरण गरिने भएको छ । मोरङमा हात्तीपाइले रोगको संक्रमण रहेकोले फागुन ११ गतेबाट सर्बसाधरणलाई औषधी वितरण गरिने भएको हो । पथरीशनिश्चरे नगरमा १२ औं पटकको औषधी वितरण भईरहेकोले सबै नगरबासीले औषधी सेवन गरेर यो महाअभियानलाई सफल बनाउन नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए । सन २०३० सम्मा विश्वबाट यो रोगलाई अन्त गर्ने लक्ष सहि...

२०८० सालको दशै टिका कात्तिक ७ गते

२०८० सालको दशै टिका कात्तिक ७ गते
पथरी । २०८० सालको विजया दशमीको टिका कात्तिक ७ गतेको दिन परेको छ । २०८० सालको घटस्थापना असोज २८ गते हो । त्यसे गरि तिहार पनि १५ दिन पछाडी धकेलिएको छ । मलाबासको कारण यसरी हिन्दु चाडबाड पछाडी धकेलिएको पन्चाङग समितिले जनाएको छ ।

पूर्व संस्थापक निर्देशक साम्पाङ सम्मानित

पूर्व संस्थापक निर्देशक साम्पाङ सम्मानित
सम्मान पत्र सहित तस्वीर खिचाउदै पुर्व संस्थापक निर्देशक अशोक साम्पाङ राई । तस्वीर तिम्मा न्युज  पथरी । रेड स्टार अंग्रेजी बोडिङ स्कुलले पूर्व संस्थापक निर्देशक अशोककुमार साम्पाङ राईलाई सम्मान गरेको छ । पथरीशनिश्चरे २ शान्तीचौकमा स्थापित उत्त स्कुलले आज शनिवार माघ २८ गते २७ औं स्थापना दिवसको अवसरमा आयोजित भब्य समारोहका विच संस्थापक निर्देशक राईलाई सम्मान गरेको हो । विद्यालयले प्रदान गरेको ...

नेविसंघको क्याम्पस सभापतिमा केशर

नेविसंघको क्याम्पस सभापतिमा केशर
पथरी । नेपाल बिद्यार्थी संघको पथरी बुहुमुखी क्याम्पसको सभापतिमा केशर राई सर्बसम्मत निर्वाचित भएका छन । शुक्रबार क्याम्पसको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै केशर राईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । समितिको उपसभापतिहरुमा सफिन आचार्य, गंगाराम शाह, सुजन साँवा, सोमनाथ फुयल र पुनम मगर रहेका छन । सचिवमा भुपाल खतिवडा र मिरा अधिकारी सहसचिवमा प्रश्ना लुइटेल, दुर्गाप्रसाद दाहाल, मिलन पौडेल, रोश...

वडा अध्यक्ष गुरुङको निधन

वडा अध्यक्ष गुरुङको निधन
पथरी । महाबु गाउँपालिका दैलेखका वडा अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । ७९ बर्षको उमेरमा वडा अध्यक्ष गुरुङ जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा निधन भएको हो । उच्च रक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पूर्ण लिम्बुको घरमा आगलागी

पूर्ण लिम्बुको घरमा आगलागी
पथरी । पथरीशश्चिरे २ छयालिस बिघेमा रहेको थाकथाको माबुहाङ सः मिलका सञ्चालक पूर्ण लिम्बुको घर गत मंगलबार घरमा प्रयोग गर्न तानिएको बिजुलीबाट आगलागी भएको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुर नयाँवस्तीमा बसोबास गर्दै आएका लिम्बुको घर मंगलबार जलेर नष्ट भएको छ । जंगली हात्तीले आक्रमण गरेपछि घर लडाउदा बिजुलीबाट आगलागी स्थानियले बताए । आगलागीमा परेर लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, नगद र गरगहना लगायत ...

बुद्धचौकको बत्ती फुटाउने  ३ जना पक्राउ

बुद्धचौकको बत्ती फुटाउने  ३ जना पक्राउ
पथरी । पथरीशनिश्चरे २ बुद्धचौकमा रहेको बुद्धको मुर्ती वरीपरि राखिएको बत्ती –बल्ब) फुटाउने ४ जना मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा छ । पथरीशनिश्चरे नगर पालिका वडा न. को २ जना बर्ष १९ को २ जना र वडा न. १० को १९ वर्षको २ जना रहेका छन । ३ जना पक्राउ परे पनि १ जना फरार छन । सोमबार राती १२ः३० बजेको समयमा उनिहरुले मुर्ती वरीपरि रहेको बालिएको बल्ब र नगरपालिकाले राखेको फोहोरकोे डष्टबिन फुटाएका थिए । प...

डिएसपी गौतमको बिदाई कार्यक्रम सम्पन्न

डिएसपी गौतमको बिदाई कार्यक्रम सम्पन्न
नेपाल भुतपूर्व प्रहरी संगठन पथरीशनिश्चरे नगर समितिका पदाधिकारी सदस्यहरु इप्रका पथरीको कार्यालय परिसरमा विदाई गर्दै । पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुखको जिम्मेवारी सम्हाली रहेका डिएसपी वेदप्रसाद गौतमको बिदाई कार्यक्रम सम्पन्न भएको छ । १० महिना अगाडी पथरी प्रहरीको नेतृत्व सम्हाल्न आएका डिएसपी गौतमलाई पथरीबासीले भब्य सम्मान गर्दै कार्यक्रमको आयोजना बिदाई भएका हुन । आज बुधबार पथरी पथरीश...

इप्रका पथरी प्रमुख गौतमको धनुषा सरुवा

इप्रका पथरी प्रमुख गौतमको धनुषा सरुवा
पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुखको जिम्मेवारी सम्हाली रहेका डिएसपी वेदप्रसाद गौतमको धनुषा सरुवा भएको छ । १० महिना अगाडी पथरी प्रहरीको नेतृत्व सम्हाल्न आएका गौतमले रमना लिएर बुधबार पथरीबाट जिल्ला प्रहरी कार्यालय धनुषा जाने भएका हुन । इलाका प्रहरी कार्यालयको नेतृत्व गरेका डिएसपी गौतमको कार्यकाल फलदायक रहेको र स्थानियले शान्ती सुरक्षामा महसुष गरेका थिए । गौतम सरुवा भएर गए पछि इप्रका पथरी...

एयर गन सहित ४ जना भारतिय पक्राउ

एयर गन सहित ४ जना भारतिय पक्राउ
पथरी । माघ २३ गते सोमबारको दिन प्रहरी एयरगन सहित ४ जना भारतिय युवाहरुलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ बाट एयरगन सहित भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका वर्ष २० का ओम साह, वर्ष २५ सिद्धार्थ मगर, वर्ष २० मोहम्बद सुल्तान सुसेन र वर्ष २० बिटु सरकारलाई पक्राउ गरेको हो । प्रहरीले जानकारी दिए अनुसार मंगलबार दिउसो साढे ११ बजे भारतबाट नेपाल प्रबेश गर्ने क्रममा उनिहरुको साथबाट एयर गन २ थान, एयर...