हिक्मत कार्की प्रदेश न. १ को चौथो मुख्यमन्त्री बन्दै
पथरी । नेकपा एमाले पाटीबाट निर्वाचित प्रदेश सभा सदस्य हिक्मत कार्कीले ६० जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्री पदको लागी दाबि पेश गरेका छन ।
नेकपा एमाले बाट हिक्मत कार्की सहित ४० जना माओबादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङबो सहित १३ जना, राप्रपाका संसदिय दलको नेता भत्तीप्रसाद सिटौला सहित ६ जना र जनता समाजबादी पार्टीको निर्मला लिम्बु १ जना सहितको समर्थनमा दावि पेश गरेका हुन ।
...










