राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न
पथरी । सहिद रत्नकुमार बान्तावा तेस्रो राष्ट्रिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' दोस्रो दिन आज चौथो चरणको खेल सम्पन्न भएको छ ।
हिजो चैत्र २७ गतेबाट पथरी शनिश्चरे नगरपालिका वडा न. २ मोरङको सिनभिलेज पार्टी प्यालेसमा उदघाटन भएर संचालन भइरहेकोे यस प्रतियोगिता आज चैत्र २८ गतेसम्मा ४ चरणको खेल सम्पन्न भएको हो ।
फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङले आयोजना गरेको चौथो चरणसम्माको खेलमा स्थानि...









