आज शुक्रवार प्रदेशसभा घेराउ
पथरी । १ नम्बर प्रदेशको नाम “किरात प्रदेश” घोषणा गर्न माग गर्दै आज साउन ५ गते शुक्रवारको दिन प्रदेशसभा घेराउ गर्ने गर्ने भएको छ ।
किरात राई यायोक्खाको नेतृत्वमा हजारौं संख्यामा १ नम्बर प्रदेशबासी भेला गराएर आज शुक्रवार हुने प्रदेशसभाको बैठकलाई दवाब दिने उदेश्यले प्रदेशसभा घेराउ गर्ने भएको हो । प्रदेशसभा घेराउ गर्न जानको लागी साकेला नाच लिएर जानु पर्ने बताउदै ढोल झयाम्टा सहित सहभागी हुन १ नम्बरब...










