मोरङ क्षेत्र न. ३ (क) मा मन्त्री थापाको चर्चा

पथरी । मोरङ क्षेत्र न. ३ क बाट प्रदेशसभामा वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको नाम स्थानियबृतमा चर्चा सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. ८ का स्थाई बासिन्दा थापा नेपाली कांग्रेस पार्टीको उर्जासिल नेताको रुपमा स्थापित छन । पार्टीको प्रदेश नम्बर १ का सदस्य रहेका छन । आसन्न हुने निर्वाचनमा प्रदेश १ को मोरङ क्षेत्र नम्बर ३ बाट बलिया उम्मेद्धवार मानिन्छन । कार्यकर्ताबृतमा लोकप...

प्रदेश १ का सांसद बस्नेतको सपत सम्पन्न

प्रदेश १ का सांसद बस्नेतको सपत सम्पन्न
  पथरी । नेकपा एमाले पार्टीबाट सिफरिसमा परेकी सांसद हिमादेवी बस्नेतले गोपनियताको सपथ लिएकी छिन । १ नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई उपस्थितीमा सभामुख प्रदिपकुमार भण्डारीले सपथग्रहण गराएका हुन । मंगलवार प्रदेशसभामा सफतग्रहण गराइएको थियो । धनकुटा स्थाई घर भएकी बस्नेत एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपात...

दुरघटनामा मृतकको संख्या ९ पुग्यो

पथरीं । आज मंगलवार बिहान दुरघटनामा परेको बसमा सवार ९ जना यात्रुको मृत्यु भएको प्रमाणित भएको छ । प्रहरीले जानकारी दिए अनुसार ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाटमा दुरघटनामा परेको थियो । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनायो ।  

बस दुर्घटना ६ जनाको मृत्यु

  पथरी । आज मंगलवार काठमाणडौ हिडेको बस दुर घटना हुदा कम्ती ६ जनाको मृत्यू भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ मा दुर घटना हुदा मृत्यू भएको हो । यो समाचार तयार पार्दासम्मा सनाख भई सकेको छैन । बस दुरघटना भए पछि उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको समाचार छ । हाल घाइतेको उद्धारसंगै मृतकको शव संकलन भई रहेकोले केही समय पश्चात सुचना आउनेछ ।

बलात्कार आरोपमा एक पक्राउ

बलात्कार आरोपमा एक पक्राउ
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालकले एक ५ वर्षकी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । ति बालकले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको हो । बालिकाको आमाले देखेपछि फरार भएका बालकलाई बिहिबार बिहान २ बजेको समयम प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई न्यायिक हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटा...

मल्टिमिडिया सम्बन्धी ३ दिने आवसिय तालिम सुरु

मल्टिमिडिया सम्बन्धी ३ दिने आवसिय तालिम सुरु
पथरी । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा ३ दिवसिय मल्टीमिडिया तालिम सुरु भएको छ । लेटाङ नगरपालिका स्थित कृषि विकास बैंकको सभाहलमा असार १६, १७ र १८ गते सम्पन्न हुने तालिम बिहिवार उदघाटन भएको भएको हो । यातायात ब्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा सबिन धमलाले समय सापेक्ष अनुसार डिजिटल प्रबिधिमा फोटो, अडियो, भिडियोको सैदान्तीक पक्षमा रहेर सहजीकरण गरेका थ...

दोस्रो साकोस गोष्ठी पथरीमा हुने

दोस्रो साकोस गोष्ठी पथरीमा हुने
  पथरी । जिल्ला बचत तथा ऋण सहकारी सङघ लि. मोरङको दोस्रो साकोस गोष्ठी पथरीमा हुने भएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते दुईदिवसिय रुपमा सम्पन्न हुने भएको हो । मोरङ जिल्लामा दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुको छाता संघको रुपमा स्थापित यस संस्थाले बुधवार कार्यक्रम हुने स्थल सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम...

द्धन्दपिडित र जनप्रतिनिधी विच अन्तरक्रिया

द्धन्दपिडित र जनप्रतिनिधी विच अन्तरक्रिया
  कार्यक्रम सम्पन्न भए पश्चात सामुहिक तस्वीर लिदै उपमेयर देवीमाया काफले लगाय कार्यक्रममा सहभागीहरु । पथरी । पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधी र द्धन्दपिडित बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा मंगलवार पथरीशनिश्चरे नगर स्तरिय कार्यक्रम सम्पन्न भएको हो । द्धन्दको क्रममा राज्य र बिद्रोही दुबैपक्षबाट हत्या गरिएका, बेपत्ता पारिएकाको परिवार र घाइते अपाङग, बेपत...

सामुदायिक वनबाट १६ हजार क्यूफिट काठ निकालियो

सामुदायिक वनबाट १६ हजार क्यूफिट काठ निकालियो
कार्यालय प्रमुख सुरेद्र कार्की जानकारी गराउदै । पथरी । सव डिभिजिन वन कार्यालय माताहतको क्षेत्रमा रहको ७ वटा सामुदायिक वन उपभोत्ता समुहबाट करिब १६ हजार किबि काठ निकालिएको छ । ढलापढा, सुकेको, रुखहरु बिधी पुर्‍याएर सामुदायिक वन उपभोत्ताको ढाडगद्धीमा निकालिएको कार्यालय प्रमुख सुरेन्द्र कार्कीले बताए । यस कार्यालय माताहतमा रहेका पशुपति सामुदायिक वन उपभोत्ता समुह पथरी शनिश्चरे १०, मनकामना सामुदायि...

पथरी नगर अस्पताल निर्माणमा स्थानियको योगदान

पथरी नगर अस्पताल निर्माणमा स्थानियको योगदान
अस्पतालले सेवा दिइ रहेको भवन पथरी । स्वास्थ्य चौकीबाट स्तर उन्नती भएको पथरी नगर अस्पतालको स्तर उन्नती गर्दै सुबिधा सम्पन्न बनाउन स्थानिय अगुवाहरु लागी रहेका छन । पथरीशनिश्चरे २ छयालिसबिघेका स्थानियबासीहरुले नगर अस्पताल निर्माण गर्न करिब १९ कठठा १४.५ धुर जग्गा उपलब्ध गराएर सुबिधा सम्पन्न बनाउन लागी परेका हुन । नगर अस्पतालमा ३ जना एमबिबिएस डाक्टर सहितको ४४ जना कर्मचारी नगरबासीको सेवा गर्न दैनिक ...