पथरीशनिश्चरे ४ मा सामुदायीक भवनको शिलान्यास

पथरीशनिश्चरे ४ मा सामुदायीक भवनको शिलान्यास
पथरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पथरीशनिश्चरे नगरपालिका–४ मा सामुदायिक प्रतिष्ठानको सिलान्यास गरेका छन । गणेश/अम्बिका प्रतिष्ठानद्धरा निर्माण गर्न लागिएको सामुदायीक भवनको शिलान्यास मुख्यमन्त्री केदार कार्कीले गरेका हुन । १ करोड ४६ लाख ३१ हजार १३ रुपयाँ २६ पैसाको लागतमा ठेक्का लागेको थियो । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य मानबहादुर लिम्बुको उपस्थिति रहेको थियो । प्रतिष...

महागुरु फाल्गुनन्दको आज १३९ औं जन्म जयन्ती

महागुरु फाल्गुनन्दको आज १३९ औं जन्म जयन्ती
पथरी । महागुरु फाल्गुनन्दको आज १३९ औँ जन्मजयन्ती रहेको छ । १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्मजयन्ती आज हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको हुनाले आजको दिनलाई बिशेष स्मरण गर्ने गरिएको छ । किरात समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको थियो । २०६६ मङ्सिर १६ गते नेपाल सरकारले ...

किसानको छोरी नेपाल प्रथम

किसानको छोरी नेपाल प्रथम
बि. बि. एस. चौथो वर्षको परिक्षामा सहभागी भएर ८५.८ प्रतिशत ल्याई नेपाल प्रथम भएकी बिना घिमिरे आफ्नो बाबआमा सहित । तस्वीर तिम्मा न्यूज विजय खम्बु पथरी । पथरी बुहुमुखी क्याम्पस पथरीशनिश्चरे १ मोरङकी छात्रा वर्ष २२ बिना घिमिरे बि. बि. एस. चौथो वर्षको परिक्षामा सहभागी भएर ८५.८ प्रतिशत सहित नेपाल प्रथम भएकी छिन । पथरीशनिश्चरे ३ छिमेकीलाइन घर भएकी बिना घिमिरे हिजो टियूले सार्वजानिक गरेको परिक्ष...

नगरप्रमुखले पशु अस्पतालको उद्घाटन गरे

नगरप्रमुखले पशु अस्पतालको उद्घाटन गरे
पथरी । पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले पथरी नगर पशु अस्पतालको उद्घाटन गरेका छन । आज बिहिबार एक कार्यक्रमको बिच पथरीशनिश्चरे नगरपालिका ३ प्रगतीटोल मोरङमा निर्माण भएको नगर पशु अस्पतालको उदघाटन नगर प्रमुख तुम्बापोले गरेका हुन । यस कार्यालयको २०६९ कात्तिक २७ गते सिल्यान्यस भएको थियो । छैठौं तहको भेटनरी डा. सवल पोख्रेलको नेतृत्वमा अन्य पशु प्राविधिकहरु सहित हप्तामा ६ दिन र सार्वजानिक...

लोकप्रिय काम गर्दै वडा अध्यक्ष नैना राई

लोकप्रिय काम गर्दै वडा अध्यक्ष नैना राई
पथरी । पथरीशश्चिरे नगरपालिका वडा न. २ मोरङका वडा अध्यक्ष नैना राई वडाबासीको हितमा रहेर लोकप्रिय काम गरिरहेका छन । वडाका प्रत्येक चौक टोलहरुमा प्राय दैनिक पुग्छन । वडाका नागरिकलाई सामन्यतया बिपत्ती पर्दा पनि राहत सामग्री लिएर पुगिरहेको हुन्छन । टिमवर्कलाई संगठित गरेर परिचालन गर्नुसक्नु नैनाको सफलताको सुत्र हो, भने वडाबासीलाई समस्या परेका बेला बिभिन्न माध्यमबाट जुटाएर घरघरमा पुर्‍याउनु सक्नु कला...

संगिनी सुइ प्रयोग गरेको मासु खाँदा बाजोपन हुने

संगिनी सुइ प्रयोग गरेको मासु खाँदा बाजोपन हुने
पथरी । सुंगुर र खसिलाई मोटाउनको लागी लगाउने संगिनी सुई प्रयोग गरेको मासु खाँदा बाँजोपन हुने खतरा रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । पथरीशश्चिरे नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा. सवल पोख्रेलका अनुसार विषेश गरि पोथी जातको सुंगुर र खसिलाई ३ महिने सुइ प्रयोग गरिएको मासु खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भनाई रहेको हो । ३ महिने संगिनी सुईमा प्रोजेस्टेरोन हर्मोन हुने ...

मोटरसाइकल, कासाको थाल, लोटा चोरेर बेच्ने र किन्ने पक्राउ

मोटरसाइकल, कासाको थाल, लोटा चोरेर बेच्ने र किन्ने पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले कासाको थाल, लोटा करुवा चोरी गरि बेच्ने र किन्नेलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीहरुको समान चोरी गरी बेच्ने पथरीशनिश्चरे नगरपालिका ४ जरायोटलका सुनिल राई सहित ४ जनालाई पक्राउ गरेको हो । सुनिलले बिभिन्न ब्यात्तीहरुको घरबाट ८ थान काँसाको लोटा, ७ थान करुवा, ४ थान काँसाको थाल को १४ प ४२० नम्बरको मोटरसाइकल चोरी गरि बेचेको र किन्ने मान्छे सहित पक्राउ गरेको प्रहरील...

पूर्व प्रधानपञ्च स्वा. कर्णबहादुर राईलाई स्मरण गरौं

पूर्व प्रधानपञ्च स्वा. कर्णबहादुर राईलाई स्मरण गरौं
स्व. कर्णबहादुर राई । तस्वीर परिवार स्रोत विजय खम्बु पथरी । साविक पथरी गाँउ पञ्चायतको प्रधानपञ्च (जनप्रतिनिधि) भएर सेवा गरेका स्वर्गिय कर्णबहादुर राईलाई अब स्मरणपात्रको रुपमा मात्र लिन सकिन्छ । सट्टाभर्नाको माध्यमबाट पथरी बसाई सराई गरिआएका कर्णबहादुर राईलाई पथरीशनिश्चरे नगरले फेरी पनि स्मरण गर्नै पर्छ । पथरीशनिश्चरे नगरले आफनो राजननितिक अविभावकको रुपमा ग्रहण गरेको हुनाले पनि स्वा. राईलाई यस पट...

शिक्षा क्षेत्रमा शान्तिदेवी राईको योगदान

पथरी । पारिवारिक पृष्ठभुमि राजनिति रहेपनि शान्तिदेवी राईको योगदान शिक्षा क्षेत्रमा रह्यो । पथरीशनिश्चरे नगरमा माबि स्तरको शैक्षिक संस्था नेतृत्व गरेर संचालन गर्ने महिलाहरु मध्ये शान्तिदेवी राईको पनि नाम आउँछ । २०५८ सालदेखी पथरीशनिश्चरे १० मा रहेको अरुणदय सेकेण्डरी बोडिङ स्कुलको प्रिन्सीपल रहेर निरन्तर संचालन गरिरहेकी छिन । गत शैक्षिकसत्रदेखी कक्षा ११/१२ संचालनमा ल्याउन सफल भइन । गुणस्तरिय शिक...

रुविना ताजपुरियाले तिम्ल्यहा छोरा जन्माइन

रुविना ताजपुरियाले तिम्ल्यहा छोरा जन्माइन
विराटनगर । झापा गौरीगंज गाउँ पालिका ४ रुविना ताजपुरियाले नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरमा तिम्ल्याहा बच्चा जन्माएकी छिन । अप्रेसन गरेर २ जना १ किलो ३ सय ग्राम र १ जना २ किलो १ सय ग्रामको ३ छोराहरुलाई जन्म दिएकी हुन । तिम्ल्यहा बच्चा भएकोले तौल थोरै भएको नोवेल अस्पतालमा कार्यरत अप्रेसनमा संलग्न स्त्री तथा प्रसुती रोग बिशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले जानकारी दिइन । ताजपुरियाको यस अघि २ ...