प्लाष्टिकको बोत्तलबाट पैसा साटदै फजुलाल हक मिंया
विजय खम्बु
आफनो कारखाना अगाडी फजुलाल हक मिंया ।
पथरी । पथरीशनिश्चरे नगरपालिका १० जिरिखिम्ती मोरङमा फजुलाल हक मियाले थोत्रा प्लाष्टिक बोत्तलले पैसा साटिरहेका छन ।
भारत पूर्णिया घर भएका ३४ वर्षका फजुलाल हक मिंयाले चिसो पेय पदार्थ र पिउने पानीको बोत्तल संकलन गरेर मनग्य आम्दानी गरिरहेका हुन ।
प्लाष्टिक उद्योगमा पुर्याउन ब्याण्डीङ गरेर गाडीमा लोड गरेको अवस्थामा राखिएका कच्चा पदार्थ ।
२०६२ सालम...








