आज शुक्रवार प्रदेशसभा घेराउ

आज शुक्रवार प्रदेशसभा घेराउ
पथरी । १ नम्बर प्रदेशको नाम “किरात प्रदेश” घोषणा गर्न माग गर्दै आज साउन ५ गते शुक्रवारको दिन प्रदेशसभा घेराउ गर्ने गर्ने भएको छ । किरात राई यायोक्खाको नेतृत्वमा हजारौं संख्यामा १ नम्बर प्रदेशबासी भेला गराएर आज शुक्रवार हुने प्रदेशसभाको बैठकलाई दवाब दिने उदेश्यले प्रदेशसभा घेराउ गर्ने भएको हो । प्रदेशसभा घेराउ गर्न जानको लागी साकेला नाच लिएर जानु पर्ने बताउदै ढोल झयाम्टा सहित सहभागी हुन १ नम्बरब...

कांग्रेसको झण्डा सहित लिम्बुवान किरात प्रदेशको माग

कांग्रेसको झण्डा सहित लिम्बुवान किरात प्रदेशको माग
पथरी । किरात याक्थुम चुम्लुङको नेतृत्वमा १ नम्वर प्रदेशलाई पहिचानको आधारमा लिम्बुवान किरात प्रदेशको घोषणा गर्न दवाब दिने कार्यक्रममा नेपाली कांग्रेस पार्टीको झण्डा सहित कांग्रेस कार्यकर्ताले सहभागीता जनाएका छन । नेपाली कांग्रेस पार्टीमा अस्था राख्ने पहिचान पक्षधर कार्यकर्ताले साउन ५ गते बिहिवार विराटनगरमा ३३ घटक संगठनले आह्वान गरेको मुख्यमन्त्री कार्यालय घेराउ गर्न जाँदा नेपाली कांग्रेसको झण्डा...

१५ जना ब्यात्तीहरु पक्राउ

१५ जना ब्यात्तीहरु पक्राउ
पथरी । युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना ब्यक्तिहरू पक्राउ मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो सामान सहित पक्राउ गरेको हो । प्रहरीले धनपालथान गापा वडा ७ वर्ष ४१ शिव शंकर पासवान, वर्ष ४३ को प्रदिप पुरी, वर्ष ४४ को लक्ष्मण शर्मा, सोही ठेगाना वडा नं. ४ वर्ष ३७ का मुकेश कुमार साह,...

बच्चा अपहरण गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल

बच्चा अपहरण गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल
पथरी । १ वर्षको बच्चा अपहरण गरी बेपत्ता बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । १५ लाख रुपैयाँ फिरौती लिने उदश्यले उनिहरुले बच्चा अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जनाए अनुसार श्रावण २ गते सोमवार विहान ९ बजे समयमा बिराटनगर न पा वडा नं...

टयाबलेट सहित ४ जना युवा पक्राउ

टयाबलेट सहित ४ जना युवा पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय उर्लाबारीले १ हजार ३ सय ६४ क्यापसुल लागुऔषध ४ युवा पक्राउ परेको छ । उर्लाबारी नगरपालिका–२ बाट पक्राउ परेको हो । उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ट्रामाडोल नामको लागु औषध ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्र...

१४ ग्राम ब्रउन सुगर सहित २ युवा पक्राउ

१४ ग्राम ब्रउन सुगर सहित २ युवा पक्राउ
पथरी । प्रहरीले १४ ग्राम ब्रउनसुगर सहित २ युवालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट फाकफोकथुम–१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गर्दा प्रहरीले चेकजाच गर्दा उनिहरुको साथबाट ब्राउ...

ज्यानमार्ने अभियोगका मुद्धामा ५ वर्ष काराबास सजाय

ज्यानमार्ने अभियोगका मुद्धामा ५ वर्ष काराबास सजाय
पथरी । ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्धामा ५ वर्ष कारावास सजाय पाएका एक फरार ब्यत्तीलाई पक्राउ गरि कारावास पठाएको छ । १ न. नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका पक्राउ गरि कराबास सजायको लागी जिल्ला कारागार मोरङ पठाएको हो । मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरै...

दैनिक २ हजारको उखुको जुस बेच्छन बास्तोला

दैनिक २ हजारको उखुको जुस बेच्छन बास्तोला
पथरी । भाडाको घरमा बसेर ५ जनाको परिवार पालिएका छ । खेती बारी नै उखुको जुस । दिपक बस्तोला पथरीशनिश्चरे नगरपालिका वडा न. २ स्वागत टोलमा बस्छन । हाल ४७ वर्ष पुगे । बास्तोला स्वागतटोलदेखी पथरीचौकसम्माको दैनिकी उखु पेल्ने हाते मेसिन ठेलामा ठेल्दै बुद्धचौक रत्नचौक यलम्बरचौक हुदै दैनिकी बित्छ । हेर्दै परिश्रमी देखिने दिपक बास्तोला बिहानै उठेर नित्यकर्म सकेर उखुबारी जान्छन । काटेर ल्याएको उखुको बाहिरी ...

४ जना मोटरसाईकल चोरीमा संलग्न पक्राउ

४ जना मोटरसाईकल चोरीमा संलग्न पक्राउ
पथरी । चोरीको मोटरसाइकल सहित ४ जना युवाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विरटनगर स्थित नोवेल मेडिकल कलेज विरटनगर परिसरबाट चोरी भएका मोटर साइकल सहित पक्राउ परेका हुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिए आनुसार बिभिन्न मितिमा हराएका.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चो...

ब्रउन सुगर बेचबिखन गर्ने ४ जना सार्वजानिक

ब्रउन सुगर बेचबिखन गर्ने ४ जना सार्वजानिक
पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ४ जना युवालाई शुक्रवार सार्वजानिक गरेको छ । इप्रका पथरीको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख बेदप्रसाद गौतमले पक्राउ परेकाहरुलाई सार्बजानिक गरेको हो । पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्तीमा जनाइए अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. २ वर्ष २३ का बिवेक दर्जी पथरीशनिश्चरे नगरपालिका वडा न. ७ वर्ष १७ ...