विराटनगर । हिजो बिहिबार रंगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिला पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय रंगेलीले बिशेस सुचनाको आधारमा छापा मार्दा सुनवर्सी नगरपालिका–५ टकुवा बस्ने वर्ष ४० की कुरेसा खातुनलाई पक्राउ गरेको हो । खातुनको साथबाट ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन...

रुसी सेनामा कार्यरत ‘निरन’ राईको मृत्यु

रुसी सेनामा कार्यरत ‘निरन’ राईको मृत्यु
भोजपुर । रुसी सेनामा कार्यरत पौवादुङमा गाउँपालिका– वडा न. ३ च्याङग्रे भोजपुरका एक युवाको मृत्यु भएको छ । करिब ६ महिना अघि रुसी सेनामा भर्ती भएका वर्ष ३५ का प्रितम राई ‘निरन’ को गत शनिबार मृत्यु भएको हो । गत भदौ अन्तिमतिर घरबाट बैदेशिक रोजगारीका लागी हिंडेका थिए । बैसाख २० गते सैनिक हमलामा परी उनको मृत्यु भएको मृतकका जेठा दाजु किरण राईले सामाजिक संजालमा उल्लेख गरेका छन । वैशाख २२ गते परिवारलाई स...

राजनीतिक दलका नेताहरुसँग परामर्श

राजनीतिक दलका नेताहरुसँग परामर्श
पथरी । आज बुधबार पथरी शनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रमको लागी राजनीतिक दलका नेताहरुसँग परामर्श गरेको छ । संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पथरी शनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप कुमार राई, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका तुलसी ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चक...

पथरी शनिश्चरे नगरलिकाले सुझाव संकलन गर्दै

पथरी शनिश्चरे नगरलिकाले सुझाव संकलन गर्दै
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारीको लागी सुझाव संकलनको कार्यक्रम गरिरहेको छ । हिजो मंगलबार नगरपालिकाको सभाहलमा पथरी शनिश्चरे नगरपालिकाको बिभिन्न संघसस्थाहरुको सहभागितामा छलफलको कार्यक्रम संचालन गरेको थियो भने आज बुधबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सुझाव संकल गरेको हो । नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशा...

खानेपानी विस्तार भएपछिे स्थानिय खुसी

खानेपानी विस्तार भएपछिे स्थानिय खुसी
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मुत्तीचौक, वनेम टोल, सेवारोचौकका घरघरमा खानेपानी बिस्तार भएपछि स्थानियहरुको खुसी भएका छन । पथरी खानेपानी तथा सर सफाई उपभोत्ता समिति, हरियाली सामुदायिक वन उपभोत्ता समुह र पथरी शनिश्चरे नगरपालिका वडा न. ३ वडा कार्यालयले संयुत्त सहकार्य गरेर खानेपानी बिस्तारको काम गरेकाले स्थानिय खुसी भएका हुन । वडा न. ३ कार्यालयको लगानीमा पाइपालाइन बिस्तार गर्न ड्रेन खन्ने...

भोजपुरमा नोवेलको स्वास्थ्य शिविर सम्पन्न

भोजपुरमा नोवेलको स्वास्थ्य शिविर सम्पन्न
विराटनगर । पूवी पहाडी जिल्ला भोजपुरमा नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको समभागितामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।,, उत्त स्वास्थ्य शिविरमा एक हजार ७३ जनाले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा भेटिएका सेवा लिन आएका एक सय ३४ जनालाई शल्यक्...

धिमाल समुदायको संस्कृतीसंग रमाएकी रोमान्सी गुरुङ धिमाल

धिमाल समुदायको संस्कृतीसंग रमाएकी रोमान्सी गुरुङ धिमाल
विजय खम्बु पथरी । धिमाल समुदायको संस्कृति, रितिविज र परम्परासंग रमाइरहेकी रोमान्सी गुरुङ धिमाल समुदायकै अगुवाहरु मध्ये एक हुन । पथरी शनिश्चरे नगरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा धिमाल समुदायको प्रतिनिधित्व गर्दै नृत्य टोलीको नेतृत्व गरेर रोमान्सी नै गएकी हुन्छीन । २०६३ सालमा नेपाल आदिबासी जनजाती महासंघ पथरीको संस्थापक र राष्ट्रिय आदिबासी जनजाती महिला महासंघको पथरीको संस्थापक अध्यक्ष भ...

मन्दिरलाइन÷बुद्धचौक सडक निर्माणको ७० प्रतिशत काम सम्पन्न

मन्दिरलाइन÷बुद्धचौक सडक निर्माणको ७० प्रतिशत काम सम्पन्न
पथरी शनिश्चरे १ मन्दिरलाइन÷बुद्धचौक सडक निर्माणकार्यको ७० प्रतिशत काम करिब ७० भइरहेको छ । बिएण्बी कानेपोखरी निर्माण कम्पनीले काम गरिरहेको यो सडक २ करोड ६ लाखको लागतमा निर्माण भइ रहेको हो । कालोपत्रेको लागी प्राइमर छिटने काम सकिएको पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले जानकारी दिएका छन । पहिलेको सम्झौता अनुसार सडक निर्माणको कामको चौडाइ ११ मिटर मात्रै भएपनि ड्रेन टु डे«न...

१० हजार रुपैयाँ लागनीबाट ब्यवसाय सुरु गरेका तेजबहादुर बुढाथोकीले करोडौं कमाए

१० हजार रुपैयाँ लागनीबाट ब्यवसाय सुरु गरेका तेजबहादुर बुढाथोकीले करोडौं कमाए
विजय खम्बु पथरी । बिशाल स. मिलका संचालक तेजबहादुर बुढाथोकीले १० हजार रुपैयाँबाट ब्यवसाय सुरु गरेर अहिले करोडौं रुपैयाँको मालिक बन्न सफल भए । २०५७ सालबाट काठको कारोबारमा प्रबेश गर्दा बुढाथोकीको मूल पुँजी १० हजार रुपैयाँ थियो । सुरुवातमा तेह्रथुमबाट अधिकारी थरका साथीलाई पार्टनर बनाएर यो ब्यवसायमा छिरेका तेजबहादुर बुढाथोकीको ब्यापारिक संजाल अहिले काठमाण्डौं सहित नेपालको बिभिन्न ठाँउहरुमा बिस्तार ...

नोवेल अस्पतालमा मुटुको समस्या भएको बिरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी

नोवेल अस्पतालमा मुटुको समस्या भएको बिरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा एक जना बिरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन थालेपछि स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको टोलीबाट उनको मुटुमा तीन वर्ष अगाडि हालिएको स्टेण्टमा पुन ब्लकेज भए पछि विना स्टेण्ट ड्र...