९ जनालाई लागुऔषध ऐन अन्र्तरगतको मुद्धा दर्ता
पथरी । इलाका प्रहरी कार्यालय पथरीले ९ जनाका बिरुद्ध लागुऔषध बिरुद्धको मुद्धा दर्ता भएको छ । साउन १ गते देखी २६ गते बिहिवारको दिन सम्मा लागुऔषध सम्बन्धी मुद्धामा मात्रै ९ जनालाई पक्राउ गरि मुद्धा चलाएको हो ।
पथरीशनिश्चरे ४ वर्ष २५ का अमृतबहादुर लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम ब्रउन सुगर सहित मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेद्ध प्रसाद गौतमले बताए । यस्तै पथरीशनिश्...









