३ सय ५० केजी गाँजा सहित २ जना पक्राउ

३ सय ५० केजी गाँजा सहित २ जना पक्राउ
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले ३ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ गते साढे ४ बजेको समयमा रंगेली नगरपालिका वडा नं. १ बवियाका मनोज राजंवशीको गाई गोठ, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १५ बोरा गाँजा सहित वर्ष ४२ का मनोज राजंवशी र शहिदभूमी गाउँपालिका व...

हात्तीले घर भत्काउदा, घरले किचेर वृदाको मृत्यु

पथरी । जङगली हात्तीले घर भत्काउदा घरले किचेर बर्ष ६१ कृष्णमाया भण्डारीको मृत्यू भएको छ । झापाको शिवसताक्षी नगरपालिका– ११ दुधेमा जङगली हात्तीको आक्रमणबाट भण्डारीको मृत्यू भएको हो । वन क्षेत्रबाट आएको हात्तीले घर भत्काउदा मृतकका श्रीमान वर्ष ७१ शान्तिराम भण्डारी घाइते भई हाल दमक अस्पतालमा उपचाररत अवस्थामा रहेको प्रहरीको भनाई रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीले घर भत्काईरहेक...

पथरीशनिश्चरे १ बाट कवाडी भण्डार हटाइने

पथरीशनिश्चरे १ बाट कवाडी भण्डार हटाइने
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न १ मा रहेको कवाडी भण्डारण केन्द्रहरु हटाउने अन्तीम तयारी गरिरहेको छ । वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले सुचना जारी गर्दै कवाडी पसल तथा भण्डारण केन्द्रहरु हटाउने अन्तीम तयारी गरेको हो । कवाडी सामान संकलन तथा भण्डारण केन्द्रमा लोड अनलोड गर्दा सडक सांघुरो भएको कारण वडा न. १ बाहिर लान सुचना जारी गरिएका वडा अध्यक्ष राईले बताए । बजार क्षेत्रमा मानिसको बाक्लो उ...

मोटरसाईकल चोर्ने ३ युवा प्रहरी फन्दामा

मोटरसाईकल चोर्ने ३ युवा प्रहरी फन्दामा
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका वडा नं.–७ बर्ष २१ का रविन राजबंशी, बुढिगंगा गाउँपालिका वडा नं.–७ बर्ष २५ का पन्चदेव खवास र विराटनगर महानगरपालिका वडा नं.–१९ बर्ष २१ का विकेश खवास पक्राउ परेका हुन । उनिहरुलाई पुष १४ गते विराटनगर ठाकुरबाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको चोरीको मोटरसाईकल पक्राउ परेका ...

स्कुटर चोरी गर्ने युवा पक्राउ

स्कुटर चोरी गर्ने युवा पक्राउ
पथरी । स्कुटर चोरी गरेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा प्रहरीले वर्ष २० को सतिस मुखियालाई पक्राउ गरेको छ । पुष १४ गते विराटनगर महानगरपालिका वडा नं.–८ स्थित मधुमारामा प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी मुखियालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्कुटर तथा मोटरसाईकलको पार्टसहरू सहित पक्राउ गरी जिल्ला अदालत मोरङ बाट चोरी कसूरमा दिन ५ (प...

मान्छे मारेको गाडी ३२ दिन पछि पक्राउ

मान्छे मारेको गाडी ३२ दिन पछि पक्राउ
पथरी । पथरीशनिश्चरे १० जिरिखिम्तीमा दुरघटना गराएर फरार रहेको सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १३ गतेको दिन दुरघटना गराई स्थानिय युवराज खत्रीको घटनास्थालमा नै मृत्यु भएको र दुरघटना गराउने चालक र सवारीलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार ना ५ ख ८८६३ नम्बरको ट्रिपर र त्यसका चालक उर्लाबारी ४ परिवर्तनटोलका समिर बिक रहेको ज...

आज ३ जना बेवारिसे बालकको उद्दार

आज ३ जना बेवारिसे बालकको उद्दार
पथरी । ३ जना बालकहरुलाई प्रहरी बेबारिसे अवस्थामा उद्धार गरेको छ । आज आइतबार पुस १७ गते दिउसोको समयमा वर्ष १३ का एन्जल लिम्बु, वर्ष ११ का सुशील लिम्बु र वर्ष १० का होमन्च मगरलाई झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरेको हो । उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्र (...

निर्वाचन आयोगको प्रथम प्रमुख आयुत्त बस्नेतको निधन

निर्वाचन आयोगको प्रथम प्रमुख आयुत्त बस्नेतको निधन
पथरी । निर्वाचन आयोगको प्रथम प्रमुख आयुत्त सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । भोजपुरको दिंगला स्थित साल्मामा विक्रम संवत् १९८४ जन्मीएका बस्नेत आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो । बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी गरेका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेका थिए । उनी कानुन तथा न्याय, शिक्ष...

बुहारीद्धरा जेठाजुको हत्या

बुहारीद्धरा जेठाजुको हत्या
पथरी । घास काटन गएको अवस्थामा आफुलाई जेठाजुले समातेको आरोपमा हत्या गर्ने बुहारी पक्राउ परेकी छिन । कन्काई नगरपालिका–१० झापाको माइ नदि किनारमा बुहारी बर्ष ४८ रनमाया बास्तोलाले बर्ष ५५ का जेठाजु पदमलाल बास्तोलाको हत्या गरेको हो । हत्या भएका जेठाजु र हत्यामा संलग्न बुहारी एकै परिवारका जेठाजु बुहारी हुन । पुस ७ गते पदमलालको हत्या भएको थियो । पदमलालको शब घटना स्थलमा स्थानियले भेटे प्रहरीमा जानकार...

गोली लागेका यादवको मृत्यु

गोली लागेका यादवको मृत्यु
पथरी । भारतिय नागरिकको गोली हानेर घाइते अवस्थामा रहेका ४५ वर्षीय शिवपुजन प्रसाद यादव मृत्यु भएको छ । बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिक यादवको मृत्यु भएको हो । भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् । कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा गोली हानेको प्रहरीले जानकारी दि...