टल्कने धातुसहित एकजनालाई प्रहरीद्धरा पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय जलजलेबाट एक युवालाई चाँदी जस्तो टल्कने धातु सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–६ जलजले ढाटबाट बिल नभएको चाँदी जस्तो देखिने धातु २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित सप्तरी शम्भुनाथ नगरपालिका–९ बस्ने वर्ष २२ सन्तोष विकलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको उक्त धातु...

सुमित्रा भण्डारी मधेश प्रदेश प्रमुख पदमा नियुक्त

सुमित्रा भण्डारी मधेश प्रदेश प्रमुख पदमा नियुक्त
सुमित्रा भण्डारी मधेश प्रदेश प्रमुख पदमा नियुत्त भएकी छिन । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीको उपाध्यक्ष समेत रहेकी भण्डारी मधेस प्रदेशको प्रदेश प्रमुख पदमा नियुक्त भएकी हुन । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारी नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरिसकेकी थिइन । ...

लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या

लिभिङ टुगेदरमा बस्ने महिलाको हत्या
खाँदबारी । लिभिङ टुगेदरमा बसेका जोडी बिच एक आपसमा बादबिवाद हुँदा एक महिलाको हत्या भएको छ । फागुन १८ गते बाद बिबाद हुँदा खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ संखुवासभामा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पाले वर्ष २६ की बिना कुमारी राईको हत्या गरेको हो । सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा राई र शेर्पा संगै बस्दै आएकी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले ...

बिपीका डाक्टर कलवारकाे धन्दा : भित्र एसोसिएट प्रोफेसरको जागिर , गेट बाहिर मेडिकल व्यापार

बिपीका डाक्टर कलवारकाे धन्दा : भित्र एसोसिएट प्रोफेसरको जागिर , गेट बाहिर मेडिकल व्यापार
धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डा. रोशन कलवारले स्वास्थ्य ऐन नियम उल्लङ्घन गरी प्रतिष्ठानको गेट बाहिर स्वास्थ्य सेवा सञ्चालन गरी मेडिकल व्यापार गर्दै आएका छन् ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ ले बिपी प्रतिष्ठानका शिक्षक कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प...

दुरघटनामा परेर ९ वर्षकी संस्कृती राईको मृत्यु

धनकुटा । पाख्रीबास नगरपालिका– १० चुङबाङ स्थित पिकअप गाडी वर्ष ९ की संस्कृती राईको मृत्यु भएको छ । को.२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ८ जना घाईते भएका छन् भने राईको मृत्ु भएको हो । आज फागुन २० गते दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको जाँदै गर्दा दुरघटना भएको थियो । उत्त गाडीमा सवार धनकुटा नगरपालिका– ४ बस्ने वर्ष ३६ देबिका खत्री वर्ष १४ ...

लेटाङका युवा लागुऔषध सहित विराटनगरमा पक्राउ

लेटाङ । लेटाङ नगरपालिका–९ बस्ने वर्ष ३२ का भिम भण्डारीलाई बिहीबार साँझ प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१६ हुलास चोक मोरङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको पहिचान खुलेन

मृतकको पहिचान खुलेन
पथरी । पथरी उर्लाबारी सडक खण्डमा दुघटना हुँदा एकजना पहिचान नखुलेको पुरुष मानिसको मृत्यु भएको छ । हिजो बेलुका राती करिब ९ बजेको समयमा दुरघटनामा पहिचान नखुलेको पुरुष मानिसको मृत्यु भएको हो । मृतकलाई दुरघटना गराउने गाडी इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारे रहेको जनाइएको छ ।

नोवेल नि:शुल्क स्वास्थ्य शिविर 

नोवेल नि:शुल्क स्वास्थ्य शिविर 
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग र लाईफलाईन हस्पिटलको आयोजनामा मिति २०८० फल्गुन ३ गते लाईफलाईन हस्पिटल परिसरमा एक दिवसीय मुटु सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ७९ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भयो । शिविरमा ७९ जनाको नि:शुल्क ईकोकार्डियोग्रफी, ५२ जनाको ईसिजि, औषधी बितरण गरिएको थियो । नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा नियमि...

नक्कली पेस्तोल र खुकुरी सहित १ जना पक्राउ

नक्कली पेस्तोल र खुकुरी सहित १ जना पक्राउ
बेलबारी । इलाका प्रहरी कार्यालय केराबारीले अटोमेटिक पेस्तोल र खुकुरी सहित एक ब्यात्तीलाई पक्राउ परेको छ । केराबारी गाउँपालिका–९ स्थितबाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका–१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन ३ गते बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको थियो । अस्थायी प्रहरी पोष्ट...

मदन भण्डारी कलेजमा विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनी दुई हजार बढीले गरे अवलोकन

मदन भण्डारी कलेजमा विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनी दुई हजार बढीले गरे अवलोकन
मिलन के राउत उर्लाबारी, मदन भण्डारी कलेज अफ ईन्जिनियरिङका विद्यार्थीले वृहत विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनी गरेका छन् । दुई दिनसम्म चलेको प्रदर्शनी शनिबार सम्पन्न भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मंगलबारे परिसरमा संचालित इन्जिजिनियरिङ कलेजमा ६१ वटा स्टल राखिएको थियो । विद्यार्थीहरुले आर्किटेक्चर, सिभिल, कम्प्युटरलगायतका विज्ञानप्रविधि र वास्तुकलाका विभिन्न मोडलहरु प्रदर्शनी...