लुटेराको आशंकामा ३ पक्राउ

लुटेराको आशंकामा ३ पक्राउ
पथरी । कानेपोखरी लेटाङ सडक खण्डमा हिजो १३ गते बेलुका ७ बजे २ जना मानिस लुटिएको आशंकामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लेटाङको अनुसार उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको हो । कानेपोखरी लेटाङ सडक खण्डको विचमा लेटाङ नगरपालिका ४ मोरङका खडगबहादुर श्रेष्ठ र लेटाङ नगरपालिका ६ की अप्सरा लिम्बुलाई लुटिएका थिए । लुटिएका पिडितहरुले इलाका प्रहरी कार्यालय लेटा...

सुकुना बहुमुखी क्याम्पसको पेजमा अश्लिल भिडियो

सुकुना बहुमुखी क्याम्पसको पेजमा अश्लिल भिडियो
पथरी । सुकुना बहुमुखी क्याम्पसको आधिकारिक फेसबुक पेजबाट अश्लिील भिडियो प्रसारण भइरहेको छ । सुन्दरहरैचा नगरपालिका मोरङमा रहेको यस क्याम्पसको आधिकारिक फेसबुक पेजबाट अश्लिल भिडियो प्रसारण भइरहेको हो । क्याम्पसको फेसबुक पेज ह्याक गरेर २ वटा अश्लिल भिडियो निरन्तर प्रसारण भइरहेको क्याम्पस प्रमुख चन्द्रमणी राईले जानकारी दिए । क्याम्पस प्रमुख राईका अनुसार सम्बन्धित पक्षलाई खबर गरिसकेको जानकारी गराई स...

५ जनाको सनाखत भयो

५ जनाको सनाखत भयो
हेवा खोलाले बगाएको पाँचथरस्थित मेची राजमार्गको पुल । तस्वीर : रासस । पाँचथरमा गएराती आएको पानी र बाढीपहिरोमा परि बेपत्ता भएका ५ जनाको सनाखत भएको छ । हिलिहाङ–७, बस्ने बर्ष ३३ का तिल कुमार तामाङ, फिदिम–११, बस्ने बर्ष २८ का सञ्जोग लिम्बू, फिदिम–५, बस्ने बर्ष ५५ का राज कुमार राई, माझीटारका बर्ष २८ का आशिष माझी, माझीटारकै बर्ष २५ की एलिशा माझीको सनाखत भएको हो ।

प्रहरी हस्तक्षेप बिरुद्ध जसपाको बिज्ञप्ती

प्रहरी हस्तक्षेप बिरुद्ध जसपाको बिज्ञप्ती
पथरी । आइतबार विराटनगरमा पहिचान पक्षधरहरुको आन्दोलन माथी प्रहरी हस्तक्षेप बिरुद्ध जनता समाजबादी पार्टील बिरोध गरेको छ । आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रेश बिज्ञप्तीमा पहिचान र एतिहासिक पृष्ठभुमीको आधारमा पुन: नामाङकनको माग गर्दै भएको जनप्रर्दशनमा प्रहरीले दमन गरेको भन्दै बिरोध गरेको हो । प्रदेश सरकारले न्यायोचित ढंगले बार्ताबट समस्या समाधान गर्न माग गरिएको छ ।

पूर्व वडा सदस्य ठगी आरोपमा पक्राउ

पूर्व वडा सदस्य ठगी आरोपमा पक्राउ
पथरी भोजपुरको षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मा ठगि आरोपमा पक्राउ परेकी छिन । स्थानियको रकम तिर्नलाई बैंकको चेक दिएर समयसिमा भित्र बैङकमा पैसा जम्मा नगरे पछि बैंकिङ कसुरमा उनि पक्राउ परेकी हुन । पूर्व वडा सदस्य बिश्वकर्मालाई विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको जनाएको छ । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिए पछि उनलाई पक्र...

रामबहादुर लिम्बुको निधन

रामबहादुर लिम्बुको निधन
पथरी । क्याप्टेन रामबहादुर बेघा ‘भिक्टोरिया क्रस’ विजेता ८८ वर्षको उमेरमा निधन आज निधन भयो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गराईरहेका थिए ।

लेटाङका युवा चौदण्दीमा दुरघटना

लेटाङका युवा चौदण्दीमा दुरघटना
पथरी । लेटाङ नगरपालिका मोरङ ठेगाना रहेका युवा उदयपुरको चौदण्दी ६ रातमाटेमा मोटरसाइकल दुरघटना परेका छन । बा ८५ प ७५९० नम्बर रहेको केटिएम मोटरसाइकल दुर्घटनामा सविन लिम्बु नाम गरेका युवा सख्त घाइते भएका हुन । घाइते लिम्बुको अवस्था गम्भीर रहेको हालसम्मा परिवारको सम्पर्क हुन नसकेको प्रहरीको भनाई रहेको छ ।

लाजेहाङको परिवारलाई सहयोग रकम हस्तानतरण

लाजेहाङको परिवारलाई सहयोग रकम हस्तानतरण
पथरी । सहिद पदमबहादुर लिम्बु (लाजेहाङ) को परिवारलाई आर्थिक सहयोग रकम हस्तानतरण गरिएको छ । आज शुक्रबार धरान स्थीत नेपाल पत्रकार महासंघको कार्यालय सुनसरी शाखाको अध्यक्ष जनकऋषी राईले सहयोग रकम हस्तानतरण गरेको हो । हङकङबाट किरण सुच्चा राईले संयोजन गरि नगद लाख ११ हजार ५ सय ८५ रुपैयाँ हस्तानतरण गरिएको थियो ।

मोरङका युवाको साउदीमा मृत्यु

पथरी । मोरङ मिक्लाजुङ गाउँ पालिका वडा ७ का एक युवाको साउदी अरबमा मृत्यु भएको छ । वर्ष ३९ का पदमबहादुर बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकीको हिजो चैत्र २८ गतेको दिन आफनै कोठमा मृत अवस्थामा भेटिएका थिए । बुढाथोकीको शबलाई नेपाल ल्याउने पहल भइरहेको जानकारी छ ।

४४ ग्राम ब्राउन सुगर सहित एक पक्राउ

४४ ग्राम ब्राउन सुगर सहित एक पक्राउ
पथरी । ४४ ग्राम ब्राउन सुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ झापाबाट ४४ ग्राम ब्राउन सुगर सहित ईलाम नगरपालिका–१२ बर्ष २४ सुजन बाला राईलाई बपक्राउ गरेको हो । आइतबार दिउसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरिएको प्रहरीले जनायो । उनलाई नियन्त्रणमा राखेर कानुनी कारबाहीको काम सुरु भएको प्रहरीको भनाई छ ।