४ जनालाई आजिवन कारावास

४ जनालाई आजिवन कारावास
खाँदबारी । संखुवासभा जिल्ला अदालतले छ जनाको हत्यामा संलग्नलाई आजिवन काराबास सजाय सुनाएको छ । ०७८ भदौ २१ गते एकै परिवारको ६ जनाको हत्यामा संलग्न भएका २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई अजिवन कारावास सजाय सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेशलाई भने एक तिहाई सजाय (२५ वर्ष) कारावास सुनाएको छ । उनिहरु...

३ दिनको तालिम सम्पन्न

३ दिनको तालिम सम्पन्न
  पथरी । मल्टीमिडिया सम्बन्धी ३ सम्मा नेपाल पत्रकार महासघले आयोजना गरेको शनिवार सम्पन्न भएको असार १६ गतेबाट मोरङको लेटाङ नगरपालिका स्थित कृषि विकास बंैकको सभाहलमा ३ दिनसम्मा सञ्चालन भएको तालिम सम्पन्न भएको हो । मोरङमा कार्यरत पत्रकारहरुलाई दक्ष बनाउने उदेश्यले सञ्चालन भएको तालिममा ६८ जना पत्रकारले आवसिय रुपमा सहभागिता जनाएका थिए । लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र लावतीको प्रमुख अतिथ्...

नेपाल समाजवादी पार्टी लिएर आउदै बाबुराम

नेपाल समाजवादी पार्टी लिएर आउदै बाबुराम
पथरी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने निश्चित भएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले नयाँ पार्टी गठन गर्ने निश्चित भएको हो । भट्टराईले खोल्ने नयाँ पार्टीको नाम नेपाल समाजबादी पार्टी रहने र चुनाब चिन्ह आँखा रहने रहन सक्नेछ । केही समय देखी बाबुराम भट्टराई र उपेन्द्र यादब बिच गहिरो मतभेद रहदै आएको थियो । असार १६ गते बसेको बैठकमा यादव र भट...

प्रदेशको नामांकन चाडै हुन्छ : मन्त्री घिमिरे

प्रदेशको नामांकन चाडै हुन्छ : मन्त्री घिमिरे
लेटाङ । प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले प्रदेश नम्बर १ को नामाङकन चाडै हुने बताएका छन । बिहावार एक कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले हाल सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु बिच छलफल भई रहेकोले नामको टुङगो चाडै लाग्ने बताएका हुन ।

११ महिनामा २८ जनाले आत्माहत्या गरे

११ महिनामा २८ जनाले आत्माहत्या गरे
  इलाका प्रहरी कार्यालय पथरीको यो फाइल तस्वीर हो ] पथरी । गत वर्षको साउन महिना देखी गतेदेखी जेठ यस वर्षको मसान्तसम्माको रिर्पोट अनुसार २८ जनाले आत्माहत्या गरेका छन । इलाका प्रहरी कार्यालय पथरीको मातहत क्षेत्र भित्र मात्रै यस्तो तथ्याङक रहेको हो । इप्रका पथरीको तथ्याङक अनुसार ४ जनाको हत्या भएको छ । हत्यामा संलग्नहरुलाई पक्राउ गरि मुद्धा चलाएको तथ्याङक छ । यस्तै सवारी दुरघटनामा परि १...

महामन्त्री राईलाई मातृशोक

महामन्त्री राईलाई मातृशोक
पथरी । नेपाली कंग्रेस पार्टी प्रदेश नम्बर १ का महामन्त्री भुपेन्द्र राईलाई मातृशोक परेको छ । खोटाङ दिपु्रङ चुइचुम्मा गाउँपालिकाका स्थाई घर भई हाल ललितपुर स्थित हरिसिद्धी क्यानसर अस्पतालमा उपचारत अवस्थामा राईको आमा ७९ वर्षकी गुम्माकुमारी राईको निधन भएको भएको हो । लामो समयदेखी फोक्सोको क्यानसरबाट ग्रसित राईको बुधवार बेलुकी निधन भएको थियो । शवलाई दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर –१ याम्खामान...

६ घण्टादेखी बिजुरीको तारमा मान्छे 

६ घण्टादेखी बिजुरीको तारमा मान्छे 
पथरी । ककनी गापा ७ मा माइला विक नाम गरेका ब्यात्ती बिजुलीको तारमा बसेका कारण बिजुली उत्पादन नै बन्द गरिदिएका छन । माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द हुने बिजुलीलीको पोल हुदै तारको बिच भागमा बसेको कारण बिजुली उत्पादन नै बन्द गरिदिएका हुन । केका लागी उनि चढेका हुन थाहा नभएको प्रहरीको भनाई रहेको छ । प्रहरी तल झर्न आग्रह गर्दै फकाए पनि उनि हाल सम्मा मानेका छैनन् । उ...

१४० मागावट बिद्युत भारत निर्यात सुरु

१४० मागावट बिद्युत भारत निर्यात सुरु
पथरी । आजदेखी भारतलाई नेपालमा उत्पादन भएका कालिगण्डकीको बिजुली बेच्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेर उत्पादन थालिएको बिजुली १ सय ४४ मेगावाट क्षमताको बिजुली भारतलाई शनिवार राती १२ बजेको समयबाट बिक्री गर्न गर्न थालिएको हो । नेपाल बिधुत प्रधिकरणले कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात गर्न थालिएको थियो ।

शनिवार वर्षा र चटयाङको सम्भावना रहेकोले सतर्क रहन आग्रह

शनिवार वर्षा र चटयाङको सम्भावना रहेकोले सतर्क रहन आग्रह
पथरी । शनिवार प्रदेश लगायत देशको बिभिन्न भागमा मेघ गर्जन हावाहुरी सहित भारी बर्षा हुने जनाइएको छ । भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले देशको बिभिन्न स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागले जनाए अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका के...

पथरीशनिश्चरे नगरपालिका वडा न. ७ का पूर्व वडासदस्य कासीहाङ राईले जनप्रतिनिधी हुदाको अनुभव

  आवश्यकताको आधारमा योजना छनौट गरी क्रमागतरुपमा वडाको समस्यहरु हल गर्न सफल भयौं । काम गर्ने सवालमा वडावासीसंग प्रत्यक्ष वा परोक्ष सम्बन्ध हुने खालको र वहाहरुको सहभागितामा न्यायपुर्ण काम गरी ५ बर्ष सफल भएको ठान्दछु । मैले काम गर्ने विषयमा जनतालाई अाँच आउने र शिर निहुरीएर हीड्नुपर्ने अनैतिक काम नगरी हरेक समस्या सही समय र सही तरीकाले आफ्नो उपस्थिति जनाउदै प्रत्यक्ष जनताको घरघरमा पुंगी समस्या ...