लम्पी स्कीनको भ्याक्सीन २६ गते वडा न. ३ लगाइने

लम्पी स्कीनको भ्याक्सीन २६ गते वडा न. ३ लगाइने
पथरी । भोली भदौ २६ गते निशुल्क रुपमा घरपालुवा पशुलाई लम्पी स्कीन रोग बिरुद्को भ्याक्सीन पथरीशनिश्चरे ३ मा लगाउने कार्यक्रम रहेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयका मत्स्य विकास तथा पशुपक्षी शाखाका प्रमुख डा. सवल पोख्रेल नेतृत्वको टोलीले भ्याक्सीन लगाउन वडा न. ३ मा जाने भएको हो । आज सोमबार वडा न. २ मा यस टोली भ्याक्सीन लगाएको थियो ।

८० लाख लगानी गरेर बंगुर ब्यवसायमा लागेका रमेश गिरी

८० लाख लगानी गरेर बंगुर ब्यवसायमा लागेका रमेश गिरी
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ मोरङ बस्ने रमेश गिरीको परिवार ८० लाख बढी लगानी गरि उन्नत जातका बंगुर ब्यवसायमा निरन्तर लागीरहेका कृषक परिवार हुन । ३ लाख रुपैयाँको लगानीबाट ८ वर्ष अगाडी भोटेघुम्ती कृषि फर्म दर्ता गरि बंगुरपालन ब्यवसाय सुरु गरेको रमेश गिरीसंग अहिले ८० माउँ बंगुर पालेर बसेका छन । केही दिन भित्रमा करिब २ सय वटा बच्चा बेच्ने तयारी हुदैछ । एउटा बच्चा ५ हजार देखी ६ हजार ५ सय रु...

लम्पी स्कीन बिरुद्धको खोप दिइदै

लम्पी स्कीन बिरुद्धको खोप दिइदै
पथरी । पथरीशनिश्चरे नगरपालिका २ मोरङमा आज भदौ २५ गतेको दिनदेखी लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन दिन सुरु गको छ । वडा न. २ का वडा अध्यक्ष नैना राई र पथरीशनिश्चरे नगरपालिका कार्यालय पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत डा. सवल पोख्रेल सहितको टिमले भ्याक्सीन दिन सुरु गरेको हो । वडा अध्यक्ष नैना राईले जानकारी दिए अनुसार दिउसो १२ बजेको समयसम्मा ५ सय घरपालुवा जनावरलाई भ्याक्सीन दिइ सकिएको जान...

कन्तुर बहुउदेश्य सहकारी संस्थामा नेतृत्व चयन

कन्तुर बहुउदेश्य सहकारी संस्थामा नेतृत्व चयन
पथरी । पथरीशनिश्चरे नगरपालिका १ मा स्थापित कन्तुर बहुउदेश्य सहकारी संस्था लि.को २२ औं साधरणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपबाट नयाँ नेतृत्व चयन भएको हो । समितिको अध्यक्षमा चन्द्रबहादुर खड्का उपाध्यक्ष कमला ढुङगेल खतिवडा, सचिव युवराज चंलागाई, कोषाध्यक्ष पर्शुराम गुरुङ, सर्वसम्मत रुपबाट निर्वाचित भएका थिए । यस्तै संचालक समितिको सदस्यहरुमा लिला गौतम, बिमला काफले, इन्दिरा दाहाल पराजु...

भत्ता कार्ड नविकरण गर्ने अन्तिम समय भदौ ३१

भत्ता कार्ड नविकरण गर्ने अन्तिम समय भदौ ३१
पथरी । सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण गर्ने अन्तिम मिति भदौ ३१ गते रहेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयले सुचना प्रकशन गरेर जानकारी दिए अनुसार भदौ ३१ गते भित्रमा भत्ता कार्ड नबिकरण गरिसक्नु पर्ने मितिको लागी सुचना जारी गरेको हो । दलित बालबालिका, अति अपांग असात्त भत्ता, पूर्ण अपांग भत्ता, एकल महिला भत्ता, जेष्ठ नागरिक भत्ता, अन्य जेष्ठ नागरिक भत्ता लगायत ४९ जनाले नबिकरण गर्नु बाँकी रहे...

पथरीमा लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन भदौ २५ बाट

पथरीमा लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन भदौ २५ बाट
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रको घर पालुवा पशुचौपाय लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन भदौ २५ गतेबाट लगाउन सुरु गर्ने भएको छ । महामारीको रुपमा फैलिएको लम्पी स्कीनले सयौं घरपालुवा पशुचौपाय प्रभावित भए पछि नगर पालिकाले निशुल्क भ्याक्सीन लगाउने तयारी गरेको हो । नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत शशी राईले एक सुचना जारी गर्दै भदौ २५ गतेबाट पथरीशनिश्चरे नगरपालिका वड...

बुधबारदेखी निशुल्क लम्पीस्कन बिरुद्धको खोप लगाइने

बुधबारदेखी निशुल्क लम्पीस्कन बिरुद्धको खोप लगाइने
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा किसानले पालेको घरपालुवा जनावरलाई लम्पीस्कीन बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालनमा ल्याइने भएको छ । आउने बुधबारबाट करिब १० हजार पशुचौपायलाई निशुल्क खोप कार्यक्रम संचालनमा ल्याउन तयारी भएको हो । पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले यो अभियान संचालन गर्नेछ । प्राइभेट पाराभेट प्राविधिकहरुसँग समन्वयमा भ्याक्सिनेट नियुक्ति गरेर लम्पी स्किन ...

युवा ब्यवसायी रोशन श्रेष्ठले ७ लाख भन्दा बढी कर तिरे

युवा ब्यवसायी रोशन श्रेष्ठले ७ लाख भन्दा बढी कर तिरे
पथरी । पथरीशनिश्चरे १ रत्नचौक मोरङका युवा ब्यवसायी रोशन श्रेष्ठ आर्थिक वर्ष २०७९/८० मा ७ लाख भन्दा बढी कर तिरेका छन । कोकाकोला कम्पनीको पथरी डिलरसिप सम्हाली रहेका श्रेष्ठले गत आर्थिक वर्षमा यतिका कर तिरेका हुन । रोशनले २१ वर्षको उमेरबाट नै कोकाकोलाको डिलरसिप ब्यापार सुरु गरेका थिए । ब्यापार सुरु गर्दा नपत्याएर बैंकले ऋण दिएन । ब्यापार सुरु गर्दाका वर्षहरु संर्घषमय ढंगले बिताएका अनुभव रोशनसंग त...

प्रथम साधरण सभा सम्पन्न

प्रथम साधरण सभा सम्पन्न
पथरी । हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधरण सभा सम्पन्न भएको छ । आज विहिबार हरियाली सामुदायिक बन लिमिटेडको सभाहल पथरीशनिश्चरे २ मोरङमा प्रथम साधरण सभा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष अशोक साम्पाङले आ. व. २०७७/०७८ र ०७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगती प्रतिवेदन बाचन गरिए अनुसार आ. व. २०७७/०७८ र ०७९ को ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमश बै...

उपभोत्तालाई वितरण गर्न तयारी दाउराको चट्टाल

उपभोत्तालाई वितरण गर्न तयारी दाउराको चट्टाल
पथरी । गणेशमान पुरस्कार प्राप्त गरेको हरियाली सामुदायिक वन उपभोत्ता समुहले आफ्ना सदस्यहरुलाई वितरण गर्न दाउराको चट्टाल तयारी गरेर राखेको छ । दशै तिहारका लागी आफना उपभोत्ताले माग गरेमा ३ सय रुपैयाँ कुइन्टलका दरले विक्री गर्ने उदेश्यले चट्टाल बनाएर राखिएको समुहका कार्यालय सचिव लिला गुरुङले जानकारी दिए ।