निगुरो बेचेर जिविका चलाउदै ब्यपारी महिलाहरु

निगुरो बेचेर जिविका चलाउदै ब्यपारी महिलाहरु
पथरी । पथरीशनिश्चरेको महेन्द्र राजमार्ग अन्तरगतको पूर्ब र पश्चिम बस स्टेण्डमा निगुरो बेचेर जिविका चलाउने महिलाहरुको २० जना भन्दा बढी छन । राजमार्ग उत्तरपटि रहेका सामुदायिक वन समुहहरुबाट स्थानियले निगुरो टिपेर राजमार्गमा हिडने सवारीका यात्रुहरुलाई एक जनाले दैनिक १२ सय रुपैयाँ बराबरको निगुरो बेचेर जिविका चलाउदै आएका हुन । परिश्रम गरे पैसा नै पैसा हुन्छ भन्ने उखान जस्तै छिमेकी महिलाहरु बिहानै उठे...

पथरीमा २० भन्दा पशुको मृत्यु

पथरीमा २० भन्दा पशुको मृत्यु
पथरी । लम्पी स्कीन रोगका कारण पथरीशनिश्चरे नगरपालिकामा २० वटा भन्दा बढी बस्तुको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालय पशुपक्षी शाखाका प्रमुख डा. सवल पोख्रेलका अनुसार २० भन्दा बढी पशुको मृत्यु भएको हो । डा. पोख्रेलले जानकारी दिए अनुसार ४ सय भन्दा बढी पशुहरुमा यो रोगको संक्रमण रहेको छ । नगरपालिकाको पशुपंक्षी शाखाबाट किसानको गोठमा गएर निशुल्क औषधी वितरण तथा उपचार गरिरहेको डा. पोख्रेलले...

विमितलाई ५० लाख बिमा रकम भुत्तानी

विमितलाई ५० लाख बिमा रकम भुत्तानी
पथरी । नेशनल लाइफ इन्सोरेन्स कम्पनीले बिमितलाई ५० लाख भुत्तानी गरेको छ । प्रदेश कार्यालय इटहरीका प्रमुख नरेन्द्र राईले प्रेस नोट जारी गर्दै इटहरी कार्यालयबाट बिमित इटहरी ४ सुनसरी बस्ने वर्ष ४१ का साइमन राईलाई ५० लाख रुपैयाँको चेक प्रदान गरेका हुन । २०७६ कात्तिक २९ गते अमृत वर्षा विमा योजना अन्तरगत बिमा गरेका राईले वार्षिक प्रिमियम ६ लाख २९ हजार ६ सय ५० रुपैयाँ दरले ४ किस्ता बुझाएका थिए । वैदे...

७ लाख बढी भारु सहित दुई पक्राउ

७ लाख बढी भारु सहित दुई पक्राउ
पथरी । प्रहरीले स्रोत नखुलेको ७ लाख २० हजार भारतिय नगद सहित २ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई बिराटनगर–१५ बाट भारत हरियानाका वर्ष ३० का सन्नी गुप्ता र वर्ष ३४ सुरेन्द्र कुमारलाई पक्राउ गरेको हो । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) नाकामा खटिएको प्रहरी गस्ति टोलीले पक्राउ गरिएको प्रहरीले जनायो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाएको...

सुङगुर पाठापाठीको मुल्य ७० प्रतिशतले बृदी

सुङगुर पाठापाठीको मुल्य ७० प्रतिशतले बृदी
पथरी । पथरीशनिश्चरे बजारमा लाग्ने आइतबार र मंगलबारको हटियामा लोकल कालो सुङगुको मुल्य ७० प्रतिशत भन्दा बढीले बृदि भएको छ । २ महिना भन्दा अगाडीसम्मा ३ सय रुपैयाँ देखी ५ सय रुपैयाँसम्मा पर्ने पाठापाठीको मुल्य अहिले ३ हजार भन्दा माथी ४ हजार ५ सय रुपैयाँसम्मा बिक्री भई रहेको हो । किसानबाट स्थानिय ब्यापारीले पाठापाठीको शारिरिक अवस्था हेरेर २७ सय रुपैयादेखी माथी ३७ सय रुपैयाँसम्मा खरिद गरिरहेको एक ब्...

सुङगुर र बंगुरको मासुको मुल्य बढयो

सुङगुर र बंगुरको मासुको मुल्य बढयो
विजय खम्बु पथरी । सुङगुर र बंगुरको मासुको मुल्य बढेसंगै किसानमा उत्साह बढेको छ । अहिले बजार भाउ अनुसार प्रति केजी ३ सय ५० रुपैयामा पुगेको छ । पथरीशनिश्चरे नगरको बजार क्षेत्रमा मासु ब्यवासायीहरुले प्रति केजी ५० रुपैयाँ बढेको हो । लोकल जातको सुङगुरको मासुको माग बढेकोे हुना अहिलेको अवस्थामा राम्रो रहेको मासु ब्यवसायीहरुले बताउछन । मासुको मुल्य करिब ३ वर्ष पछि बढेर ३ सय ५० रुपैयाँ पुगेको र अझै के...

अनुदानका लागी अनुगमन गर्दै

अनुदानका लागी अनुगमन गर्दै
पथरी । पथरीशनिश्चरे नगरपालिका पशुपंक्षी शाखाको अगुवाईमा आइतबारबाट अनुदानका लागी अनुगमन सुरु भएको छ । पथरीशनिश्चरे नगर पालिका कार्यालयका प्रमुख प्रशाकय अधिकृत लक्ष्मीप्रसाद खरेल, पथरीशनिश्चरे नगर पालिकाका कृषि विकास शाखाबाट टिका राई पशुपंक्षी शाखा प्रमुख पर्वत शाह, पशुपक्षी शाखाबाट डा. सवल पोख्रेल वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत सहितको टोली अनुगमन सुरु गरेको हो । नगरपालिका कार्यालयमा दर...

वडा अध्यक्ष कार्कीको हातबाट मृत्यु दाबि भुत्तानी

वडा अध्यक्ष कार्कीको हातबाट मृत्यु दाबि भुत्तानी
पथरी । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय पथरी मातहत क्षेत्रमा बिमितको मृत्यु दाबि भुत्तानी रकम वडा अध्यक्ष नविनजंङग कार्कीले प्रदान गरेका छन । पथरीशनिश्चरे वडा न. ८ का बिमित स्वा टंकबहादुर बस्नेतको श्रीमती टिका बस्नेतलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख १७ हजार ५ सय रुपैयाँ रकमको चेक वडा अध्यक्ष कार्कीको हातबाट प्रदान भएको हो । स्वार्गिय बस्नेतले उत्त कम...

बैङ्किङ कसूरमा जेल चलान

बैङ्किङ कसूरमा जेल चलान
पथरी । बैङकीङ कसुरमा एक ब्यात्ती जेल चलान भएका छन । विराटनगर महानगरपालिका४ का ५१ बर्षीय शिवकुमार यादव जेल चलान भएका हुन । यादबलाई २०७८ भदौ २१ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख जरिवाना बेरुजु रहेर फरार रहका यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका यादबलाई अदालतमा दाखिल गराई जरिवाना बराबरको कैद सजायको मोरङ कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

कृषक पाठशालाको औपचारिक उद्घाटन

कृषक पाठशालाको औपचारिक उद्घाटन
पथरी । पथरीशनिश्चरे नगरापलिका वडा नं. ४ मा भागिरथ आई.पी.एम. कृषक पाठशालाको नगर प्रमुख मोहन तुम्बापोले उद्घटान भएको छन । नगर प्रमुख तुम्वापोले बुधवार तरकारीको बेर्ना रोपेर कृषक पाठशालाको औपचारिक रुपमा उदघाटन गरेको हो । युएनएचसीआर/एल.डब्लु.एफ.को आर्थिक सहयोगमा मानसरोवर कृषि सहकारी संस्थाद्वारा संचालित कृषक पाठशालाको उद्घाटन गरिएको थियो । कार्यक्रममा एल.डब्लु.एफ.का दिलिप ढकाल, पुष्पा उप्रेती, ...