२ माउ बाख्राले घर खर्च टर्छ
पथरी । पथरीशनिश्चरे २ को बक्रा खोला छेउमा बसोबास गर्ने वर्ष ६० की रुपादेवी बरालको २ माँउ बाख्रा पालेकी छिन । गत वर्ष २ वटा खसी बेच्दा ५० हजार साटिन । यसपालीको दशैमा पनि खसी, एउटा १९ हजार बेचिन भने एउटा १७ केजी मासु बेचिन । ५ केजी घरैमा राखिन । अझै ५ वटा खसि घर पालेकी छिन ।
बोयर जातको एउटा बिउको लागी बोका पालेकी छिन । बिहान बेलुका श्रीमानसंग यि बाख्रा र गाईको लागी घास काटेर दिउसो आराम गरेर बस्ने...








