ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्न चौथो प्रिमियर लिगको आयोजना गरिएको

ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्न चौथो प्रिमियर लिगको आयोजना गरिएको
पथरी । ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले पथरीशनिश्चरे प्रिमियर लिगको चौथो संस्करणको आयोजना गरिएको बताइएको छ । कात्तिक १० गतेदेखी २४ गतेसम्मा संचालन हुने पथरी प्रिमियर लिगको चौथो संस्करणको प्रचार प्रसारको लागी शनिबार मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो । लागूऔषधबाट टाढा रहन खेलकुद नै मुख्य आधार भएकोले सबैलाई समेटदै नगरको पहिचान क्रिकेटको माध्यमबाट प...

शिवसताक्षीमा जुनियर फुटबल प्रतियोगिता हुने

शिवसताक्षीमा जुनियर फुटबल प्रतियोगिता हुने
शिवसताक्षी । दशै र तिहारको अवसर पारेर बोका जुनियर फुटबल प्रतियोगिता हुनेभएको छ । शिवसताक्षी–८ सम्झाना चौक झापाको खेल मैदानमा असोज ११ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेभएको हो । झापा, मोरङ र इलाम सहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी १६ टिमले सहभागी हुनेछन । युङ्गी क्याफे एण्ड बारमा आयोजित पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रम आयोजक समिति...

छैठौँ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

छैठौँ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने
बेलबारी । छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज २६ गतेबाट हुने भएको छ । बेलबारी ११ लक्ष्मीमार्गमा मोफसलकै सर्बाधिक पुरस्कार राशि भएको छैठौँ संस्करण हुने भएको हो असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष तथा बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिएका छन । प्रतियोगितामा नेपाल सहित भारतका समेत फुटबल टिमहरु सहभा...

पथरीमा जिल्ला स्तरिया कराते प्रतियोतिा हुने

पथरीमा जिल्ला स्तरिया कराते प्रतियोतिा हुने
पथरी । नेपाल सितोरिया कराते संघ र पथरी कराते एकेडेमीले बैसाख ९ गते शनिबार एक दिवसिय कराते प्रतियोगिता हुने भएको छ । करिब ४ लाख अनुमानित खर्च हुने आयोजित कार्यक्रम पथरीको सिनभिलेज पार्टी प्यालेसमा हुने भएको हो । प्रदेश सरकारबाट ३ लाख सहयोग रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । सबै खेलाडीलाई खेलप्रति आर्कषण बढाउने र युवा पुस्तालाई लागु औषध दुरब्यसनिबाट जोगाउने उदेश्यले यो खेलको ...

बद्रीलाल नेपाली जिते उपाधी

बद्रीलाल नेपाली जिते उपाधी
पथरी । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७९ को उपाधि पूर्ब राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली विजयी भएका छन । फ्रेण्डसीप चेस क्लब पथरीशनिश्चरे मोरङले आयोजना र नगर बुद्धिचाल महासंघ पथरीशनिश्चरेको संयोजनमा ४ दिनसम्मा सञ्चालित प्रतियोगितामा खोमप्रसाद तिम्सिना दोस्रो र प्रकाशचन्द्र नेपालले तेस्रो भएका हुन । प्रथम हुन सफल नेपालीले ५१ हजार नगद पुरस्कार, ट...

राष्ट्रिय च्याम्पीयनलाई स्थानिय खेलाडीले बराबरी खेल्यो

राष्ट्रिय च्याम्पीयनलाई स्थानिय खेलाडीले बराबरी खेल्यो
पथरी । हिजोचैत्र २४ गते देखी पथरीमा सञ्चालित दोस्रो रत्नकुमार बान्तावा स्मृति रेटिङ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पीयनलाई स्थानिय खेलाडीहरुले बराबरी खेलेका छन । पथरीशनिश्चरे २ घर भएका सागर साम्बाले वर्तमान नेपाल च्याम्पीयन पुरुषेतम चौलागाई चौथो राउण्डमा रोकिदिएका छन । यस्तै पथरीशनिश्चरे १ का जीवन राईले रेटेड १८ सय रेटिङ भएका खेलाडीलाई चुडामणि राईलाई पराजित गरे । पाँचौ राउण्ड सञ्...

बुद्धिचालका अग्रज रत्नबहादुर सम्मानित

बुद्धिचालका अग्रज रत्नबहादुर सम्मानित
पथरी । पथरीशनिश्चरे १ फुलबारी चौकका रत्नबहादुर राईलाई फ्रन्सीप चेस क्लबले सम्मान गरेको छ । फ्रेन्सीप चेस क्लबले आयोजना गरेको दोस्रो राष्ट्रिय रेटिङ चेस प्रतियोगिताको उदघाटन कार्यक्रममा राईलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । पथरीमा चेस खेल विकासमा राईको योगदान रहेकोले अघिल्लो पुस्तालाई सम्मान गर्दै नगद पुरस्कार सहित पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले र बुद्धिचाल महासंघका महासचिव ध...

बुद्धिचाल प्रतियोगिता भोलि उद्घाटन

बुद्धिचाल प्रतियोगिता भोलि उद्घाटन
पथरी । पूर्व नेपाल च्यम्पीयन खेलाडीहरु सहित सहभागी हुने दोस्रो राष्ट्रिय सहिद रत्नकुमार बान्तवा फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०६९ को उदघाटन भोली चैत्र २४ गते सुरु हुदैछ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट आयोजित प्रतियोगिताको उदघाटन हुने भएको हो । पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तन्दुकर, बिमललाल श्रेष्ठ, सुरवीर लामा, केशव श्रेष्ठ, मनिस हमाल, ...

पथरीमा राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता हुदै

पथरीमा राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता हुदै
पथरी । पथरीशनिश्चरेमा चैत्र २४ गतेबाट २७ गतेसम्म ४ दिन शहिद रत्नकुमार बान्तावाको स्मृतिमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ पथरीशनिश्चरे नगर समितिले संयोजनमा फ्रेन्सीप चेस क्लव पथरीको आयोजनामा यस प्रतियोगिता पथरीशनिश्चरे १ सिनभिलेज पार्टी प्यालेसमा सञ्चालन गरिने भएको हो । नेपालका चर्चित रेटिङप्राप्त खेलाडीहरुको सहभागिता रहने यस प्रतियागिताको विजेतालाई पुरस्कार...

नेपाल बुद्धिचाल संघको अध्यक्षमा डम्बर

नेपाल बुद्धिचाल संघको अध्यक्षमा डम्बर
पथरी । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष्तामा डम्बर राई सर्बसम्मत निर्वाचित भएका छन । नव निर्वाचित समितिको उपाध्यक्षमा रोहित सुब्बा सचिवमा पुकार राई सह सचिव निलम बस्नेत र कोषाध्यक्षमा रबिप्रसाद केदेम निर्वाचित भए । ७ समिति सदस्य रहने टिममा पवन राई सदस्य रहेका छन भने १ जना सदस्य पथरीशनिश्चरे नगरपालिकाले सिफारिस गरेको ब्यात्ती हुनेछ । बिहिबार नगर समिति गठन भएको थियो । भोली शनिव...