बिचारसबै
स्थानिय खबरसबै

पिकनिक स्थल सरसफाई तथा मर्मतको काम हुँदै

पिकनिकको सिजन सुरु भएसंगै शान्ति सामुदायिक वन उपभोक्ता समूहले संचालनमा ल्याएको पिकनिक स्थल...
किरात चौकमा साकेलाको रौनकको फोटो फिचर 

किरात चौकमा साकेलाको रौनकको फोटो फिचर 

किरात राई यायोक्खा वडा समिति ३ र ७ पथरी शनिश्चरे किराती चौकले आयोजना गरेको साकेला सिली कार...
लर्डबुद्ध साकोसमा सर्वसम्मत नयाा नेतृत्व निर्वाचित

लर्डबुद्ध साकोसमा सर्वसम्मत नयाा नेतृत्व निर्वाचित

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक सधरण सभाबाट नयां नेतृत्व सर्बसम्मत निर्वाचित भएको छ । दोर्ण बहादुर खड्काको अध्यक्षतामा कुमारी शाही उपाध्यक्ष, प्रतिमान राई सचिवम, बालकुमारी तामाङ सह–सचिव, र योगेन्द्र भण्डारी कोषाध्यक्षमा निर्वाचित भएको हो । सदस्य पद्मा पवित्रा चौलागाईं,...
प्रदेश खबरसबै

कलाकार चुप्पीडनको निधन

पथरी । क्षयरोगबाट पिडित कलाकार (चुप्पीडन) यज्ञबहादुर कटवालको निधन भएको भएको छ । उलाबारी नगरपालिका वडा न. ५ मा स्थाई बसोबास गरिरहेका कलाकार कटवालको उपचारको क्रममा निधन भएको हो । आर्थिक सहयोग संकलन गरेर उपचार गराइरहेका कटवालको घर उर्लाबारी ५ मा आज निधन भएको स्थानिय नुतन राई किरातीले जानकारी दिए ।

एक दिवसिय बुद्धिचाल प्रतियोगितामा रिसन थापा प्रथम

एक दिवसिय बुद्धिचाल प्रतियोगितामा रिसन थापा प्रथम

२४ औं अन्तराष्ट्रिय बुद्धिचाल दिवसको अवसर पारेर झापा स्थाई ठेगाना भएका नेपाललाई सम्मान गर्दै फ्रेण्डसिप चेस क्लवका अध्यक...

सुस्त मनस्थीती रहेकी बालिकालाई करणी गर्ने १ पक्राउ

सुस्त मनस्थीती रहेकी बालिकालाई करणी गर्ने १ पक्राउ

खोटाङ । साकेला गाउँपालिका २ बाट सुस्त मनस्थितीकी एक बालिकालाई जबरजस्ती करणी गरि १३ वर्ष कैद सजाय सुनाइएका एक जनालाई प्रह...

२ जना किशोरीलाई जबरजस्ती करणी गर्ने १ जना पुरुष पक्राउ

बेलबारी । वर्ष १६ की किशोरी र वर्ष १९ की किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन । इलाका प्रहरी...

अर्थ/कृषीसबै
सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी तालिम सुरु

सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी तालिम सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकामा सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी दुई दिवसीय तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । नगरको नियमन क्षेत्राधिकार भित्र सहकारी संस्थाहरूका लागि गरिएको ...
भिडियोसबै
if(is_active_sidebar('above_video-news-ads')){ ?>